Masina Basic SChool

Masina Basic SChool From Play Group to grade 8

आज २०८१ / ०१ / २१ गते का दिन २०८० ब्याचका कक्षा ८ का बाबुनानीहरुलाई बिदाइ का साथै उज्ज्वल भविष्यको कामना
03/05/2024

आज २०८१ / ०१ / २१ गते का दिन २०८० ब्याचका कक्षा ८ का बाबुनानीहरुलाई बिदाइ का साथै उज्ज्वल भविष्यको कामना

सुचना     सुचना शैक्षिक सत्र २०८० नतिजा प्रकाशन ।
07/04/2024

सुचना सुचना
शैक्षिक सत्र २०८० नतिजा प्रकाशन ।

23/03/2024
आदरणीय अभिभावक ज्यूहरू, नमस्कार ! अन्तिम उपलब्धि परीक्षाको संघारमा छौं त्यसैले  यतिबेला तपाईंको ध्यानाकर्षण गराउन चाहन्छ...
14/03/2024

आदरणीय अभिभावक ज्यूहरू, नमस्कार ! अन्तिम उपलब्धि परीक्षाको संघारमा छौं त्यसैले यतिबेला तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं ।
1) परीक्षा आउन लाग्याे, नानी-बाबुहरू पढिरहेकाे बेला साथमा बसी दिनुहाेस् ।
2) पेन्सिल, रुलर, कम्पास जस्ता शैक्षिक सामग्रीहरू उपलब्ध गराइदिनुहोस् ।
3) परीक्षा राम्रो गर्न हाैसला दिनुहाेस् ।
4) नानी-बाबुहरू पढिरहेकाे बेला तपाईं माेवाइलमा व्यस्त नहुनुहाेस् ।
5) अध्ययनकाे बेला हजुरहरू पनि केही न केही अध्ययन गरेर बसिदिनु हाेस् ।
6) उनीहरूलाई अप्ठ्यारो परेकाे बेला विषय शिक्षकसँग परामर्श गरी सहयाेग गर्नुहाेस् ।
7) विद्यालय सदैव यहाँहरूकाे साथमा रहने छ ।
8) परीक्षा तालिका अनुसार पठनपाठन सहजिकरण गरिदिनु होला।
अन्तमा सम्पुर्ण विद्यार्थीभाइबहिनीहरुमा शैक्षिक सफलताको कामना गर्दछौं ।🥀🥀🥀🥀🥀

यश विद्यालय प्रधानाध्यापक श्री गोविन्द प्रसाद वराल सरको जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना  व्यक्त गर्दछौ।विद्यालय परिव...
07/03/2024

यश विद्यालय प्रधानाध्यापक श्री गोविन्द प्रसाद वराल सरको जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना व्यक्त गर्दछौ।
विद्यालय परिवार

06/03/2024
नाटक प्रदर्शनी सम्पन्न ।२०८० फागुन १३ गते आइतबार यश पोखरा महानगरपालिका वडा न.१४ मसिना स्थित श्री मसिना आधारभुत विद्यालय ...
25/02/2024

नाटक प्रदर्शनी सम्पन्न ।
२०८० फागुन १३ गते आइतबार
यश पोखरा महानगरपालिका वडा न.१४ मसिना स्थित श्री मसिना आधारभुत विद्यालय शुक्रबारे कार्यक्रम अन्तर्गत " नाटक प्रदर्शनी " कार्यक्रम बालहितकारी परियोजना (CWSN) आयोजना तथा विद्यालयको समन्वयमा एक कार्यक्रम विच सम्पन्न भयो ।साथै कार्यक्रममा उत्कृष्ट अभिनय गर्ने प्रथम ,द्वितीय,तृतीय र सान्त्वना लाई संस्थाको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थी भाइँबहिना हार्दिक बधाइ र संस्था प्रति धेरै आभारी छौ ।

बालहितकारी परियोजना नेपाल  CWSN  को आयोजनामा राधा बराल म्यामले यस श्री मसिना आ. वि.मा विगत दुई वर्षदेखि जीवन उपयोगी सिप ...
03/02/2024

बालहितकारी परियोजना नेपाल CWSN को आयोजनामा राधा बराल म्यामले यस श्री मसिना आ. वि.मा विगत दुई वर्षदेखि जीवन उपयोगी सिप शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङकन गर्दै स-धन्यवाद स्वरुप यो प्रशंसा पत्र प्रदान गरिएको छ । Sangita Tmlxna Ranjana Gupta

श्री मसिना आ.वि को ४१औं वार्षिकोत्सव तथा अभिभावक दिवस तथा पुरस्कार वितरण का केही झलकहरु  💐💐💐
30/01/2024

श्री मसिना आ.वि को ४१औं वार्षिकोत्सव तथा अभिभावक दिवस तथा पुरस्कार वितरण का केही झलकहरु 💐💐💐

Address

Khalte Masina
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Masina Basic SChool posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category