Gyan Ganga School

Gyan Ganga School उडी छुनु चन्द्र एक! Established in 2061 B.S. GGS is a co-educational school.

17/09/2026
14/09/2026

आदरणीय अभिभावकज्यू, नमस्कार।
आज हरितालिका तीज २०८३ को पावन अवसरमा सम्पूर्ण अभिभावकज्यू, शिक्षकशिक्षिका,दिदीबहिनी तथा आमाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र खुसी ल्याओस्। साथै, हाम्रो मौलिक संस्कृति, परम्परा र आपसी सद्भाव अझ सुदृढ हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
साथै, भोलि मंगलबारदेखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने भएकाले आफ्ना नानीबाबुहरूलाई अनिवार्य रूपमा विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
विद्यालय प्रशासन

06/09/2026

आदरणीय अभिभावकज्यूहरू, नमस्कार।
भोलि शोक दिवस सम्बन्धमा अभिभावकज्यूहरूमा केही भ्रम भएको हुँदा स्पष्ट पार्न चाहन्छौँ। गृह मन्त्रालयको सूचनाअनुसार भोलि भोटेकोशी बाढीमा परी ज्यान गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जलीस्वरूप शोक मनाइनेछ, तर विद्यालयमा बिदा हुने छैन। मौनधारणपछि नियमित पठनपाठन सञ्चालन हुनेछ।
साथै, २३ गते जेन्जी दिवसका दिन मात्र विद्यालयमा बिदा रहनेछ।
अतः अभिभावकज्यूहरूमा कुनै भ्रममा नपरी आफ्ना नानीबाबुहरूलाई भोलि नियमित रूपमा विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
विद्यालय प्रशासन

05/09/2026

Congratulations, boys, on winning all three matches! Your hard work, teamwork, and determination have truly paid off. Wishing you the very best of luck for the semi-final and final.

Happy Krishna Janmashtami 🙏🙏
04/09/2026

Happy Krishna Janmashtami 🙏🙏

Address

Chauthe
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761501057

Alerts

Be the first to know and let us send you an email when Gyan Ganga School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyan Ganga School:

Shortcuts

Share

Category