02/08/2025
तीज फोटो प्रतियोगिता २०२५
(पेज लाइक, फोलो र फोटोलाई प्राप्त लाईक कमेन्ट र शेयरको आधारमा बिजेता घोषणा गरिनेछ)
🎉 पुरस्कारहरू:
🥇 प्रथम पुरस्कार – ¥50,000 JPY
🥈 द्वितीय पुरस्कार – ¥30,000 JPY
🥉 तृतीय पुरस्कार – ¥20,000 JPY
प्रतियोगिताका नियमहरू:
1️⃣ भोट गर्ने सहभागीले अनिवार्य रूपमा हाम्रो पेज लाइक गर्नुपर्नेछ। पेज लाइक नगरेका भोटहरू अमान्य मानिनेछ।
2️⃣ प्रतियोगीले आफ्नो पुरा नाम, ठेगाना र फुल साइज फोटो हाम्रो पेजको Messenger बक्समा वा
[email protected]
Or
[email protected]
मा पठाउनु पर्नेछ।
3️⃣ फोटो पठाउने अन्तिम म्याद: भदौ ४ गते (August 20), साँझ ६ बजे सम्म।
4️⃣ प्रतियोगीले हाम्रो पेजलाई लाइक र फलो गर्नु अनिवार्य छ।
5️⃣ यो सूचना पोष्टलाई अनिवार्य रूपमा सार्वजनिक रूपमा शेयर गर्नुपर्नेछ।
6️⃣ एउटै अकाउन्टबाट एकपटक मात्र शेयर मान्य हुनेछ। तर, फरक–फरक अकाउन्ट र ग्रुपहरूमा शेयर गर्न पाइनेछ।
7️⃣ अन्तिम निर्णय कास्की पोखरा समाज जापान को रहनेछ।
8️⃣ उत्कृष्ट ३ जना विजेता क्रमशः प्रथम, द्वितीय र तृतीय रूपमा घोषणा गरिनेछ।
9️⃣ विजेताको घोषणा August 24, 2025 मा यसै पेजमार्फत गरिनेछ।
🔟 फोटोहरूलाई अन्य विभिन्न फेसबुक ग्रुपहरूमा शेयर गर्न सकिनेछ।
📸 फोटो पठाउनका लागि:
📩 Messenger Box वा
📧 Email: [email protected]
[email protected]
📞 थप जानकारीका लागि सम्पर्क:
👤 अध्यक्ष: कमल बास्तोला – 090-6082-1169
👤 महासचिव: जीवन पोखरेल (कन्चन) – 070-3800-6611
👤 संयोजक: सुनिता बन्जरा – 080-3383-6652
06/02/2024
यस नेशनल क्रियशन ऐकेडेमी (+2 कानुन तथा व्यवस्थापन) का सस्थापक शेयर सदस्य तथा शिक्षक अधिवक्ता माधव न्यौपानेका वुवा बालकृष्ण न्यौपाने को मिति २०८०/१०/२२ गते ९२ वर्षको उमेरमा भएको असामायिक निधनप्रति हार्दिक श्रदान्जली अर्परण गर्दै उहाको आत्माको चिर शान्तिको कामना सहित शोक सन्तव्द परिवारप्रति गहिरो समवेदना व्यक्त गरद्छौ ।
अध्यक्ष /कोअडीनेटर
हिमराज गिरी / भोला अधिकारी
तथा सम्पुर्ण नेशनल क्रियशन ऐकेडेमी परिवार ।
14/11/2022
Huge Congratulations to our bona fide students for being able to be the BALLB Programs in the Entrance Examination organized by Gandaki University Pokhara, Nepal. We all wish you a good future ahead. The NCA Pokhara family is proud of you.
14/11/2022
Huge Congratulations to our bonafide student Garima Dhakal for being able to be the BALLB Program's Third Topper in the Entrance Examination organized by Gandaki University Pokhara, Nepal. We all wish you a good future ahead. The NCA Pokhara family is proud of you.
14/11/2022
Huge Congratulations to our bonafide student Ankita Regmi for being able to be the BALLB Program Topper in the Entrance Examination organized by Gandaki University Pokhara, Nepal. We all wish you a good future ahead. NCA Pokhara family is proud of you.
14/11/2022
Congratulations! NCA's meritorious student Sunita Paudel has successfully cleared the five-year B.A.L.L.B entrance examination conducted by Gandaki University, and we wish her continued progress.
05/11/2022
On your birthday may all that you asked from God be granted to you hundred fold! Always keep smiling the way you do! Have an amazing day and an even more special year ahead. May God Bless you. Happy birthday dear Swostika Baral.
25/10/2022
On your birthday may all that you asked from God be granted to you hundred fold! Always keep smiling the way you do! Have an amazing day and an even more special year ahead. May God Bless you. Happy birthday dear Suchana Upadhyaya...
30/09/2022
हाम्रा सम्पूर्ण अभिभावक, विध्यार्थी, शिक्षक, कर्मचारी तथा सुभचिन्तकहरुमा हिन्दूहरुको महान चाड वडा दशैको सुभकामना व्यक्त गर्दछौ।