Siddha baraha basic school

Siddha baraha basic school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siddha baraha basic school, School, Pokhara, Pokhara.

जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना प्रशम्सा नानी ।
21/09/2026

जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना प्रशम्सा नानी ।

आज बिद्यालयमा म्यामहरु तथा बिद्यार्थीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना तथा सम्पन्न गरियो ।
09/09/2026

आज बिद्यालयमा म्यामहरु तथा बिद्यार्थीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना तथा सम्पन्न गरियो ।

07/09/2026

आदरणीय आमाबुबा , दाजुभाइ ,दिदिबहिनी एवं शुभचिन्तक ज्यूहरु नमस्कार !
देशमा चलिरहेको विषम परिस्थिति , वडा कार्यालयको निर्देशन एवं अभिभावक ज्यूहरुको राय सुझाव तथा सल्लाह बमोजिम यस बिद्यालयको हिरक जयन्ती आयोजक समितिले आयोजना गरिएको " खुल्ला तीज गीत प्रतियोगिता " स्थगित गरिएको जानकारी यसै सूचना मार्फत गराउदछौ ।

बिद्यालयका पुर्व बिद्यार्थी हाल अमेरिका निवासी श्री अनुप सुवेदी ज्यू द्वारा बिद्यालयमा अध्ययनरत छात्रहरुको कपाल काट्ने र...
07/09/2026

बिद्यालयका पुर्व बिद्यार्थी हाल अमेरिका निवासी श्री अनुप सुवेदी ज्यू द्वारा बिद्यालयमा अध्ययनरत छात्रहरुको कपाल काट्ने र शैक्षिक सामग्री एवं घाँस काट्ने मेसिन उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद तथा यहाँको सफल जीवनको कामना गर्दछौं ।

प्रथम त्रैमासिक परिक्षामा ४ जि पि ए प्राप्त गर्ने ४ जना बिद्यार्थीहरुलाई पुरस्कृत गर्दै,,,,
07/09/2026

प्रथम त्रैमासिक परिक्षामा ४ जि पि ए प्राप्त गर्ने ४ जना बिद्यार्थीहरुलाई पुरस्कृत गर्दै,,,,

शोकलाई शक्तिमा बदलौ ।यस पालिको तीज सिद्ध वराहमा मनाऔ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
05/09/2026

शोकलाई शक्तिमा बदलौ ।
यस पालिको तीज सिद्ध वराहमा मनाऔ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

आदरणीय आभिभावक ज्यूहरुमा हार्दिक निमन्त्रणा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
02/09/2026

आदरणीय आभिभावक ज्यूहरुमा हार्दिक निमन्त्रणा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

27/08/2026
27/08/2026

यसपालिको तीज सिद्ध वराहमा,,
सम्पुर्णमा निमन्त्रणा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Siddha baraha basic school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category