07/12/2023
आज श्री बयली आधारभूत विद्यालयका विद्यार्थी हरुको बनभोज कार्यक्रमका केही झलक हरु।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Bayali Basic School श्री बयली आधारभू विध्यालय, School, Pokhara.
07/12/2023
आज श्री बयली आधारभूत विद्यालयका विद्यार्थी हरुको बनभोज कार्यक्रमका केही झलक हरु।
19/05/2023
Today’s Friday programmme
group wise spelling contest (स्रुती लेखन प्रतियोगिता)
12/05/2023
Today’s Friday programme
Class wise drawing competition 1-5
13/04/2023
नव बर्ष २०८० को पावन अबसरमा सम्पुर्ण विद्यार्थी (छात्रा ,छात्र)हरु अभिभावक वि व्य स ,शि.अ.सघं लगाएत सरोकार वालाहरु सम्पुर्णमा शिक्षा ,सु स्वास्थ्य दिर्घायु ,सुख शान्ती र समृद्धीको मंगलमय शुभकामना ब्यक्त गर्दछु।
यामनाथ सुबेदी
प्रधानाध्यापक
04/03/2023
आज श्री बयली आ.बि.को ६४औं वार्षिक उत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भब्य र सब्य रुपमा संपन्न गरियो ।केही झलक हरु
17/02/2023
आज विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरु लाई गराईएको चित्रकला प्रतियोगिताका केहि झलक हरु।
26/01/2023
विध्यालयमा आज
यस श्री बयली आधारभूत विद्यालयमा भोली असार २३ गते बिहिबारका दिन ५ बर्ष देखी १२ बर्ष सम्मका बालबालीकाहरु लाई कोरोना बिरुद्दको (फाईजर) खोप लगाउने कार्यक्रम रहेकोले सो उमेर समुहका सबै बालबालीका तथा अभिभबक हरुलाई सुचित गरिन्छ।
Students are busy in computer class
यस श्री बयली आधारभूत विद्यालयमा ईन्टर्नेटको प्रयोग गरी टेलिभिजनको स्क्रीनमा कक्षागत तथा विषयगत रुपमा E- class को शुभारम्भ गरियो।
यस श्री बयली आधारभूत विद्यालयमा ईन्टर्नेटको प्रयोग गरी टेलिभिजनको स्क्रीनमा कक्षागत तथा बिषयगत रुपमा E-class को शुभारम्भ गरियो।