Bal Kalyan High School, Pokhara

Bal Kalyan High School, Pokhara Empowering Minds. Building Character. Shaping the Future.

आदरणीय अभिभावकज्यूहरू, शिक्षक–कर्मचारीज्यूहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,यस विद्यालयद्वारा मिति २०८३ साल असोज १० ...
27/09/2026

आदरणीय अभिभावकज्यूहरू, शिक्षक–कर्मचारीज्यूहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,

यस विद्यालयद्वारा मिति २०८३ साल असोज १० र ११ गते का लागि प्रकाशित गरिएको बिदासम्बन्धी सूचना बमोजिमको बिदा समाप्त भएकाले भोलि मिति २०८३ साल असोज १२ गते, सोमबारदेखि नर्सरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण कक्षाहरू नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

भोलिदेखि विद्यालयका नियमित पठनपाठन तथा अतिरिक्त कक्षाहरू समेत पूर्वनिर्धारित समयतालिकाअनुसार सञ्चालन हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई निर्धारित समयमा विद्यालयमा उपस्थित हुन सूचित गरिन्छ।

साथै, सम्बन्धित शिक्षक–कर्मचारीज्यूहरूलाई समेत आ–आफ्नो जिम्मेवारीअनुसार नियमित रूपमा उपस्थित भई पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरिन्छ।

अतः यस सूचनालाई सम्बन्धित सबैले गम्भीरतापूर्वक मनन गरी आवश्यक पालना गर्नुहुन अनुरोध गर्दछौँ।

धन्यवाद!

इन्द्रजात्राले नेपाली संस्कृति र परम्पराको संरक्षणमा थप ऊर्जा प्रदान गरोस्।
25/09/2026

इन्द्रजात्राले नेपाली संस्कृति र परम्पराको संरक्षणमा थप ऊर्जा प्रदान गरोस्।

Turning Practical Learning into Delicious Creations!A glimpse of our Hotel Management students putting their culinary sk...
24/09/2026

Turning Practical Learning into Delicious Creations!

A glimpse of our Hotel Management students putting their culinary skills into practice and creating delicious dishes with creativity, teamwork, and confidence.

From classroom knowledge to hands-on experience, every practical session brings them one step closer to becoming skilled hospitality professionals.

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!एकता, समानता र समृद्धिको यात्रामा अघि बढौँ।
18/09/2026

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!
एकता, समानता र समृद्धिको यात्रामा अघि बढौँ।

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।
16/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।

15/09/2026

Learning Beyond the Classroom!

Our Hotel Management students at Bal Kalyan High School are turning knowledge into practical skills through hands-on training in food preparation and professional service.

Learn. Practice. Grow. Prepare for the Future.

तीजको मिठाससँगै जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
13/09/2026

तीजको मिठाससँगै जीवनमा खुसी र समृद्धि छाओस्।
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!

बुबाको माया शब्दमा होइन, उहाँको हरेक त्यागमा देखिन्छ। बुबाको मुख हेर्ने दिनको शुभकामना!
10/09/2026

बुबाको माया शब्दमा होइन, उहाँको हरेक त्यागमा देखिन्छ।
बुबाको मुख हेर्ने दिनको शुभकामना!

Shree Krishna Janmashtami Celebration Balkalyan High School celebrated Shree Krishna Janmashtami with joy, devotion, and...
04/09/2026

Shree Krishna Janmashtami Celebration

Balkalyan High School celebrated Shree Krishna Janmashtami with joy, devotion, and enthusiasm.

The vibrant participation of our students, cultural performances, and Krishna-themed activities created a truly memorable atmosphere across the school.

Address

Pokhara-13, Kaski
Pokhara

Opening Hours

Monday 07:00 - 16:00
Tuesday 07:00 - 16:00
Wednesday 07:00 - 16:00
Thursday 07:00 - 16:00
Friday 07:00 - 16:00
Sunday 07:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Bal Kalyan High School, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category