GK master

GK master Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GK master, Education, Gandaki, Pokhara.

18/02/2026

‘‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि, २०८२
**************************************
प्रथम : नीताकुमारी थापा (Team Raju)
उपविजेता: सागर संसार राई (Team khem)
तृतीय: पुनम गुरुङ(Team Pramod)
चौथो: सन्जिता दुरा (Team Melina)

✅२०८२ फागुन २ गते !

18/02/2026

दिपेन्द्र सिङ ऐरी🐅🐆🐅
नेपालको तर्फबाट टि २० Men's क्रीकेट बिश्वकपमा सबैभन्दा छिटो अर्धशतक: २३ बलमा ५० रन

2026 feb 17 vs Scotland
Total fifty -2

11/02/2026
भ्रष्टाचार अवधारणा सूचक २०२५ अनुसार नेपाल ३४ अंक सहित १०९औ स्थानमा रहेको छ 🙏🇳🇵
11/02/2026

भ्रष्टाचार अवधारणा सूचक २०२५
अनुसार नेपाल ३४ अंक सहित १०९औ स्थानमा रहेको छ 🙏🇳🇵

गण्डकी पाचौ तह मा २०८२/१०/२२ मा सोधिएका प्रश्न हरु 🙏
07/02/2026

गण्डकी पाचौ तह मा २०८२/१०/२२ मा सोधिएका प्रश्न हरु 🙏

28/01/2026
नेपालले हाल सम्म १३ वटा देश सँग द्धिपक्षीय श्रम सम्झौता गरेको छ
26/01/2026

नेपालले हाल सम्म १३ वटा देश सँग द्धिपक्षीय श्रम सम्झौता गरेको छ

26/01/2026
24/01/2026

Address

Gandaki
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when GK master posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category