17/08/2022
आज मिति २०७९ भाद्र १ गते यस श्री अमरज्योति गाउँफर्क मा.वि को ६१ औं स्थापना दिवसको सन्दर्भ पारेर विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले राखिएको तीज गीत प्रतियोगिता कार्यक्रममा लिइएका तस्वीरहरु
विद्यार्थीको उज्ज्वल भविष्य तथा विद्यालयको उत्तर उत्तर प्रगतिको शुभकामना!!