11/09/2026
❤️ बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! ❤️
जीवनका हरेक मोडमा साथ, साहस र मार्गदर्शन दिने बुबाप्रति हार्दिक सम्मान र कृतज्ञता।
सबै बुबाहरूमा दीर्घायु, सुस्वास्थ्य, सुख र शान्तिको शुभकामना!
L.A. Secondary School, Pokhara–8, Newroad