24/09/2026
जरुरी सुचना!
आदरणीय अभिभावक ज्यू तथा विद्यार्थी बाबुनानीहरु,
सम्भावित प्राकृतिक विषम स्थिति र उच्च जाेखिमबाट अग्रिमसतर्कता बारे केन्द्र र स्थानीय दुवै सरकारी तहबाट जारी भएका निर्देशन अनुसार नै आज र भाेलि २०८३/०६/०८ र २०८३/०६/०९ अन्य विद्यालय सरह हाम्राे विद्यालयमा पनि पठनपाठनका कार्य स्थगित गरिएकाे व्यहाेरा यसै सुचना मार्फत सम्बन्धित सम्पूर्ण पक्षलाई जानकारी गराईन्छ।
प्राचार्य
पाेखरा एकेडेमी
पाेखरा-१६, बाटुलेचाैर