Power Gym Pokhara

Power Gym  Pokhara

Share

Join our Gym,Physical fitness centre ,we will provide you good exprience from our best exproties .Thank you

Photos from Power Gym  Pokhara's post 09/05/2026

हाम्रो यस जिम लाई राम्रो बनाउन साथ सहयोग हौसला र सल्लाह दिनु हुने हाम्रो आदरणीय दाजु सुमन भट्टराई ज्यु लाई आज परेको जन्मदिन को उपलक्ष्य मा जन्मदिन को सुभकामना व्यक्त गर्दछौं Happy birthday daju 😍🎂🎂🎂

07/05/2026

नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारीणी सदस्य पदमा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हाम्रो Power Gym Pokharaa का आजिबन सदस्य आदरणीय दाजु छत्रधर आत्रेय ज्यु बिजयी हुनु भएको मा सम्पुर्ण जिम टिमको तर्फ बाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।😍🎖️

03/05/2026

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन (२०८३ वैशाख २१–२२) का लागि कार्यकारिणी सदस्य (जिल्ला नगर तर्फ) का सक्षम, अनुभवी र बहुआयामिक नेतृत्वका धनी उम्मेदवार हाम्रो पावर जिम का आजिबन सदस्य छत्रधर आत्रेय ज्यु लाई आग्रेम सफलता को कामना गर्दै - क्र.सं. ६ मा मतदान गरी विजयी बनाऔँ

27/04/2026
TikTok · Suraj Sunar 06/04/2026

आफ्नो बाबू नानी हरुको बिदा लाई सदुपयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।।जिम , तेक्वान्दो , डान्स ,जुम्बा

TikTok · Suraj Sunar 53 likes, 10 comments. “Power ITF Taekwondo”

Photos from Power Gym  Pokhara's post 23/03/2026

त्रिवेणी इन्टरनेशनल कलेज द्वारा बृहत रक्तदान कार्यक्रममा सहभागी हाम्रो जिम

04/03/2026

मिति २०८२ फागुन २१ मा हुन गइरहेको निर्वाचन सगै सवारी साधन पनि बन्द हुने भएकोले हाम्रो यस पावर बिहीवार जिम बन्द हुने जानकारी गरौदछौ। धन्यवाद

02/03/2026

फागु पुर्णिामा को उपलक्ष्यमा
होली को रंग जस्तै सबैको जिबन रंगिन रहोस ।happy holi🎉

Photos from Power Gym  Pokhara's post 03/02/2026

25 kg weight loss garna safal vayeka bhai ..bikram rai lai janma din ko hardik suvakamana Bikram Rai

Photos from Power Gym  Pokhara's post 31/01/2026

जाडो मा मोटोपना बढे सगै ...सबै को चिन्ता Fit कसरी हुने? आउनुहोस तपाईंहरुको समस्याको समाधान स्वस्थ शरीर Fit बनाउने जिम्मा हाम्रो ,free cardio, aerobics zumba class every 5am,6am and 6pm, contact us 061-565166 , 9813617009 Power Gym Pokharaa Power Gym Pokhara

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Lekhnath
Pokhara
33700