Hemja Boarding School

Hemja Boarding School Education service from Montessori to Class 10

निवृत्त शिक्षक समुदाय पोखरा २५ द्वारा आयोजित वडा स्तरीय निवन्ध लेखन प्रतियोगितामा हेम्जा बोर्डिङ स्कुलका मेधावी छात्र सा...
10/09/2026

निवृत्त शिक्षक समुदाय पोखरा २५ द्वारा आयोजित वडा स्तरीय निवन्ध लेखन प्रतियोगितामा हेम्जा बोर्डिङ स्कुलका मेधावी छात्र साहिल गौतमले सान्त्वना स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

06/09/2026

भोलि भाद्र २२ गते राष्ट्रिय शोक मनाउने कार्यक्रम रहेको भएतापनि शोक मनाएर पठनपाठन प्रकिया सुचारु हुने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारी वर्गमा जानकारीको लागि अनुरोध गर्दछौं ।

कलामा व्यस्त साना बाबु नानीहर ।
05/09/2026

कलामा व्यस्त साना बाबु नानीहर ।

फोहर भनेर फालिने विविध सामग्री हरुलाई प्रयोग गरेर नयाँ सामग्री निर्माणमा व्यस्त हेम्जा बोर्डिङ स्कुलका विद्यार्थीहरु ।।
04/09/2026

फोहर भनेर फालिने विविध सामग्री हरुलाई प्रयोग गरेर नयाँ सामग्री निर्माणमा व्यस्त हेम्जा बोर्डिङ स्कुलका विद्यार्थीहरु ।।

हार्दिक बधाई तथा शुभकामना !!!नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा आयोजित कास्की जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताम...
04/09/2026

हार्दिक बधाई तथा शुभकामना !!!
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा आयोजित कास्की जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल हेम्जा बोर्डिङ स्कुलका छात्र छात्रा हरु साहिल गौतम, एली शर्मा तथा आशिर्वाद सुवेदी लाई विद्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।।

हेम्जा बोर्डिङ स्कुलमा नयाँ व्यवस्थापनमा क्यान्टिन सञ्चालन भइरहेको छ । सफा , स्वच्छ र स्वस्थ खाना तथा खाजाका परिकारहरू उ...
02/09/2026

हेम्जा बोर्डिङ स्कुलमा नयाँ व्यवस्थापनमा क्यान्टिन सञ्चालन भइरहेको छ । सफा , स्वच्छ र स्वस्थ खाना तथा खाजाका परिकारहरू उचित मूल्यमा विद्यार्थी बाबु नानीहरुले प्राप्त गरिरहनुभएको छ । घरबाट खाना तथा खाजा पठाइदिनु हुने अभिभावक ज्यू हरुलाई एकपटक क्यान्टिनमा सम्पर्क गरी उचित लागेमा बाबु नानीहरुको खाजा तथा खानाको जिम्मा स्कुलमा नै दिनुहुन अनुरोध छ।

यस विद्यालयमा अध्ययन गर्ने दिपेश वि क तथा शिखर फगामी  under 15 football team kaski मा selected हुनुभएकोमा भाइहरुलाई धेरै...
25/08/2026

यस विद्यालयमा अध्ययन गर्ने दिपेश वि क तथा शिखर फगामी under 15 football team kaski मा selected हुनुभएकोमा भाइहरुलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयमा सम्मान गरिएको छ।२०८३/०५/०९

Winner of English spelling competition .  Program organised by Hemja Boarding School on  2083/05/05
25/08/2026

Winner of English spelling competition . Program organised by Hemja Boarding School on 2083/05/05

RU club का भाइ बहिनी हरु तालिम लिएपछि फोहरमैला व्यवस्थापन गर्ने तरिका साथिहरुलाई सिकाउदै ( हेम्जा बोर्डिङ स्कुल २०८३/०५/...
18/08/2026

RU club का भाइ बहिनी हरु तालिम लिएपछि फोहरमैला व्यवस्थापन गर्ने तरिका साथिहरुलाई सिकाउदै ( हेम्जा बोर्डिङ स्कुल २०८३/०५/०२ )

हेम्जा बोर्डिङ स्कुलमा विभिन्न लेबलमा आयोजित English Essay Competition मा पुरस्कृत विद्यार्थी भाइ बहिनीहरु लाई हार्दिक ब...
18/08/2026

हेम्जा बोर्डिङ स्कुलमा विभिन्न लेबलमा आयोजित English Essay Competition मा पुरस्कृत विद्यार्थी भाइ बहिनीहरु लाई हार्दिक बधाई तथा शुभकामना।।। २०८३/०५/०२

Address

Hemja 25
Pokhara

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97761401338

Website

Alerts

Be the first to know and let us send you an email when Hemja Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hemja Boarding School:

Shortcuts

Share

Category