Viber Open Boys & Girls Hostel

Viber Open Boys & Girls Hostel

Share

Viber Open boys Hostel

11/06/2026

हामि गफ हैन ,काम गर्छौं।
Private / Regular
कक्षा 8 र 10 का कक्षा हरु सञ्चालन भएको जानकारि गराउदै २०८३ असार ०५ गते बाट बिरौटा शाखामा पनि कक्षा ८,9 र १० को सम्पुर्ण कक्षाहरु सञ्चालन हुने जानकारी गराउछौं।

भाईबर एजुकेशन फाउण्डेसन
Head Office
Pokhara-4, Ghairapatan
061-591053,9856058010

Branch Office
Pokhara-17 Birauta
9803248047 ,9856058010

Photos from Viber Open Boys & Girls Hostel's post 06/06/2026

“चित्रकलामार्फत सिर्जनशीलता विकास”
“रङ्ग र कल्पनाको संसार”

/+Hostel

29/05/2026

शुभकामना

14/05/2026

अझै प्रगतिपथमा लम्केको हेर्ने हामी सबैको चाहना
यो उपलब्धिको लागि हार्दिक बधाईसहित शुभकामना ।

12/05/2026

के तपाई SEE परिक्षामा ग्रेड बृद्विमा पर्नुभएको छ??
मैका परिक्षामा पास हुन चाहानु हुन्छ??

चिन्त नलिनुहोस हामि तपाईलाई 100% नतिजा दिन्छौं।
#
पोखराकै एक मात्र गुणस्तरीय एवं सुबिधा सम्पन्न होस्टल सहित कक्षा हरुको व्यवास्थ,
गण्डकि प्रदेश कै बिषय बिज्ञ शिक्षकहरु द्वारा अध्ययपन गराईने
🇳🇵हप्तमा 2 पटक परिक्षा लिने ,
🇳🇵दिनमा हरेक बिषयहरुको 2/3 वटा कक्षा दिन सकिने ,

हामि मिति 2083-02-01 (शुक्रवार ) बाट ग्रेड बृद्धि कक्षाहरु सञ्चालन हुने जानकारि गराउॅंछौं ।
तपाई समयमै आएर आफ्नो सिट सुरक्षित गरि १ महिनामा SEE पास गर्नुहोला
🇳🇵🇳🇵तपाई समय दिनुहोस हामि 100% नतिजा दिन्छौं

# Education Foundation & Alternative School # Edu
# open Boys and Girls Hostel

📩भाईबर बैकल्पिक बिद्यालय कस्का लागि ??
✅ कक्षा 8 पास 9र 10 फेल भएका ब्याक्ती हरुका लागि

📩कुन कुन Medium मा हुन्छ कक्षा ???
1. English Medium
2. Nepali Medium
दुवै फरक फरक ग्रुपमा कक्षा सञ्चालन गरिने,

🪭SEE को बिगतको नतिजा कस्तो छ???
🇳🇵100% नतिजा दिन सफल
🇳🇵GPA 3.4 भन्दा माथी ल्याउन सफल
तपाईं बिस्वास गर्नुहोस हामी बिस्वास दिलाउछौं।

Location : पोखराकै केन्द्र गैह्रापाटन ( फिस्टेल हस्पिटल बाट 200m भित्र, बाग्लुङ बसपार्क बाट 500m भित्र , चिप्लेढुङगा बाट 150 m भित्र ,नवीन स्कुलको आगाडी )
सम्पर्क न. 061-591053 , 9856058010,9803248047

17/04/2024

कक्षा 11 /12 पढ्ने विद्यार्थी,

के तपाईं कोठा लिएर खाना पकाउने झन्झट गर्नु भएको छ वा पढाईलाई समय दिन सक्नुभएको छैन?
👉️अब तपाईं झन्झट नगर्नुहोस पोखराकै एकमात्र गुणस्तरीय ओपन होस्टल
➡️सुन्दर तथा शान्त वातावरण ,
➡️नेट ईन्टरनेटको सुबिधा
➡️खुल्ला तथा उज्यालो कोठा
➡️हप्तमा 2 दिन कपडा धुने
➡️4 सिटर बेड
सम्पर्क न: 061-581053,9856058010,9803248047

18/12/2023

पोखराकै एक मात्र सुबिधा सम्पन्न एवम् गुणस्तरीय होस्टल
Viber Open Boys & Girls Hostel
Pokhara -4, Ghairapatan
061-591053, 9856058010
आज बिशेष शनिबार रमाइलोका लागि सम्पूर्ण बिद्यार्थीहरु रमाउदै fishtel dream park

Viber Open Boys & Girls Hostel Viber Open boys Hostel

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Gairapatan
Pokhara