11/09/2026
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं सफलताको हार्दिक मंगलमय शुभकामना। ❤️
यस अवसरमा Goodluck Educational Consultancy (GEC) को कार्यालय भदौ २८ र २९ गते बन्द रहनेछ र भदौ ३० गतेदेखि कक्षा तथा कार्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
#तीज२०८३ #तीजकोशुभकामना