Tutor Home Nepal Pvt. Ltd.

Tutor Home Nepal Pvt. Ltd. "Good guidance matters, it can easily change a life."
~Unknown Remember us if you need a Home Tutor in Pokhara!

(For students upto Class 12)
� One-on-one Tutoring
� Group Tutoring (maximum 4 students)
� Guaranteed Improvement
� Flexible Hour
� Instant tutor replacement if not satisfied

19/06/2026

📢 कक्षा १२ को नतिजा प्रकाशित! 📢
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना! 🎉

✅ नतिजा हेर्ने तरिका:
🌐 Website बाट
NEB Result: result.neb.gov.np
Nepal Telecom: neb.ntc.net.np

📩 SMS बाट
मोबाइलको Message मा गएर टाइप गर्नुहोस्: NEB Symbol Number
Send to 1600
Nepal Telecom

📞 IVR Service
1601 मा Call गरी निर्देशन अनुसार Symbol Number प्रविष्ट गर्नुहोस्।

📱 USSD Service
Dial: *1601 #

आफ्नो नतिजा कमेन्टमा सेयर गर्न नबिर्सनु होला। ❤️

🎓📚

कक्षा १२ को परीक्षा दिएर बस्नुभएका सम्पूर्ण विद्यार्थी का लागि सुनौलो अवसर! पोखरा महानगरपालिका १७ नं. वडा कार्यालयले युव...
27/05/2026

कक्षा १२ को परीक्षा दिएर बस्नुभएका सम्पूर्ण विद्यार्थी का लागि सुनौलो अवसर!

पोखरा महानगरपालिका १७ नं. वडा कार्यालयले युवाहरूलाई लक्षित गरी १० दिने "AI Training" सञ्चालन गर्दैछ।

मुख्य विवरणहरू:
🗓 मिति: २०८३ जेठ १८ देखि जेठ २९ सम्म
⏰ समय: बिहान ७:०० बजे
📍 स्थान: पार्दी मा.वि. को सभाहल, बिरौटा

🔗 अनलाइन फर्म लिङ्क: https://forms.gle/LXSoQMAGux7LdSFs6

17/05/2026

CTEVT को स्वास्थ्य शिक्षा कार्यक्रममा भर्ना खुल्यो ।
ADMISSION OPEN In High-Demand PCL/Diploma Health Programs at Affiliated Private collages :
PCL/DIPLOMA IN :
-NURSING (Staff Nurse)
-GENERAL MEDICINCE (HA)
-PHARMACY
-MEDICAL LAB TECHNOLOGY (CMLT)
-DIAGNOSTIC RADIOGRAPHY(CDR)
PCL in PHYSIOTHERAPY
-DENTAL SCIENCE (DENTAL HYGIENE)
-OPHTHALMIC SCIENCE
-ACUPUNCTURE, ACUPRESSURE & MOXIBUSTION (AAM)
-AYURVEDA MEDICINE (AHA)

Form Submission Deadline:
2083 Baishakh 29 to Jesth 13

📢 कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीहरूका लागि ठूलो अवसर! 🎓पोखरा महानगरपालिकाद्वारा शैक्षिक सत्र २०८३ का ला...
13/05/2026

📢 कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीहरूका लागि ठूलो अवसर! 🎓

पोखरा महानगरपालिकाद्वारा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन खुला भएको छ ।

📝 आवेदन मिति: २०८३/०१/३० गतेदेखि २०८३/०२/०६ गतेसम्म
पूर्ण जानकारीका लागि हाम्रो पेज follow/share गर्न नभुल्नु होला 🔔

SEE 2082 को नतिजा सार्वजनिक भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! तपाईंहरूको मेहनत, लगनशीलता र सफलतामा हामी पनि...
11/05/2026

SEE 2082 को नतिजा सार्वजनिक भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई!

तपाईंहरूको मेहनत, लगनशीलता र सफलतामा हामी पनि गर्व गर्छौं।

🌟 Tutor Home Nepal सधैं विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध छ।
📚 अब +2, SEE, लगायत सबै विषयका लागि

🏠 अनुभवी Home Tutor तपाईंको घरमै!
✅ Personalized Learning
✅ Experienced Tutors
✅ Result-Oriented Teaching
✅ One-to-One Attention

📞 आजै 9856014070 मा सम्पर्क गर्नुहोस् र आफ्नो शैक्षिक यात्रा अझै सफल बनाउनुहोस्!

📢 तपाईंको बच्चा पढाइमा ध्यान दिन सकिरहेको छैन?Marks घट्दैछ? 😟अब चिन्ता लिनु पर्दैन!✨ TUTOR HOME NEPAL ले ल्यायो👉 One-to-...
29/04/2026

📢 तपाईंको बच्चा पढाइमा ध्यान दिन सकिरहेको छैन?
Marks घट्दैछ? 😟

अब चिन्ता लिनु पर्दैन!

✨ TUTOR HOME NEPAL ले ल्यायो
👉 One-to-One Home Tuition (Nursery – Class 12)
👉 Flexible Timing (Morning / Evening)
👉 Affordable Rates
👉 Experienced Tutors

💡 घरमै व्यक्तिगत ध्यान → राम्रो रिजल्ट

📍 Available in Pokhara

📞 Call Now: 9856014070

01/04/2026

📚 Best of luck to all the class 10 students sitting for exams today! Remember, you've got this! Stay calm, stay focused, and give it your all. Believe in yourself, and let your hard work shine through. You've prepared well, now go show them what you're made of! 💪🍀 "

सामाजिक को Model Question – परीक्षा केन्द्रित अभ्यास सेट।विद्यार्थीहरूले आफ्नो तयारी मूल्यांकन गर्न तथा बुझाइ अझै मजबुत ...
06/12/2025

सामाजिक को Model Question – परीक्षा केन्द्रित अभ्यास सेट।
विद्यार्थीहरूले आफ्नो तयारी मूल्यांकन गर्न तथा बुझाइ अझै मजबुत बनाउन यो सेट उपयोग गर्न सक्नुहुन्छ।
अझै प्रभावकारी पढाइ तथा घरमै ट्युसन सेवाको लागि Tutor Home Nepal संग सम्पर्क गर्नुहोस्।”

प्रिय अभिभावकज्यू तथा शिक्षकज्यू,नेपालमा Facebook अस्थायी रूपमा अवरुद्ध भएकाले हामी हाम्रो Official TikTok Channel मार्फ...
04/09/2025

प्रिय अभिभावकज्यू तथा शिक्षकज्यू,
नेपालमा Facebook अस्थायी रूपमा अवरुद्ध भएकाले हामी हाम्रो Official TikTok Channel मार्फत सम्पूर्ण सूचना, अपडेट र जानकारी उपलब्ध गराउनेछौं।
कृपया तलको QR code स्क्यान गरी हाम्रो TikTok मा जोडिनुहोस्। 🙏
TikTok Link: https://www.tiktok.com/?_t=ZS-8zRY6T51qPE&_r=1

✨ अब पढाइ घरमै, Tutor Home Nepal सँगै! 📚✅ Qualified Teachers✅ Easy-to-understand Methods✅ Affordable Fee Structure✅ Inte...
04/09/2025

✨ अब पढाइ घरमै, Tutor Home Nepal सँगै! 📚
✅ Qualified Teachers
✅ Easy-to-understand Methods
✅ Affordable Fee Structure
✅ Interactive Classes

👉 आजै Free Demo Class Book गर्नुहोस्!
📍 Pokhara | 🌐 www.tutorhomenepal.com
📞 9856014070 / 9856014072

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Tutor Home Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tutor Home Nepal Pvt. Ltd.:

Shortcuts

Share

Category