Bhadrakali Secondary school

Bhadrakali Secondary school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhadrakali Secondary school, School, Pokhara.

19/02/2022

हार्दिक आभार
चेतन गिरि नागबाबा,भद्रकाली मन्दिर कुटि आश्रम

आत्मबिभोर भयौ, एउटा प्रेरणा दायी क्षणले भावुक पनि बनायो।नरोकिइकन उनका आँखा हेरिरहे,शिक्षा र समाज रुपान्तरण मा उनको दृष्टिकोण सुन्यौं ,अचम्मित भयौ उनका अगाडि,आफुलाइ नै फिका लाग्यो।भन्दै थिय,मुलुक सम्बृद्द बनाउन नागरिक चेतनशील हुनुपर्छ र चेतनाको जग शिक्षा बाटमात्र उठ्छ । हिजो दिउँसो चार बजेतिर फोन आयो,मन्दिरबाट जोगिको रुपमा आश्रममा बिगत लामो समय देखी बस्दै आउनुभएका नागाबाबा चेतन गिरि हुनुहुदोरहेछ,अचम्म परे बिद्यालय लाई सहयोग गर्ने इच्छा छ आइदिनुपर्योभन्नुभयो ।सोचे, समिती मा खबर गरे र आज बिहान बि ब्य स अध्यक्ष लगायत केही सदस्य सहित मन्दिर पुग्यौ।सम्योजन आदरणीय बहिनी सरस्वती देबकोटा क्षेत्री ले गर्नुभयो।सौभाग्य मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ ज्युको पनि उपस्थिति रह्यो।कर्नाटक भारत बाट आइ धेरै समय पहिले देखि बस्दै आउनुभएको बाबालाइ दियको चन्दा दान सन्कलन बाट सन्चित रकम बिद्यालय को भौतिक तथा शैक्षिक बिकासका लागि सहयोग गर्न खोज्नु भएको रहेछ खुलेर गहकिला कुरा राख्नुभयो ।मलाइ भानुभक्त र घाँसी कबिताको याद आयो।बिद्यालय निर्माण मा सहयोग गर्नुपर्यो भन्दै गर्दा अप्रिय शब्द प्रहार गर्दै फर्काउने धनी ब्याक्ती को मन को याद आयो।उहाले गरेको दान को महत्त्व त छदै थियो त्यो भन्दा पनि उहाबाट प्राप्त प्रेरणा समाजका लागि नै उत्प्रेरणा बनोस भन्ने लाग्यो।उहाले बिद्यालय को मुलगेट निर्माणकार्य का लागि रु ५०,५००/ पचास हजार पाचसय रुपिया सहयोग गर्नुभएको छ आगामी दिनमा अतन्त्य गरिब बाबुनानिकोपठनपाठन मा सहयोग गर्न शैक्षिक सामाग्री को लागि सहयोग गर्ने वचन दिनुभएको छ । ।उहाँ पर्ती हामी बिद्यालय परिबार कृत कृत छौ आभारी छौ कृतज्ञता ज्ञा पन गर्दछौ।उहाको सुस्वास्थ्य दिर्घ जिबनको कामना गर्दछौ।

भद्रकाली माध्यमिक बिद्यालय परिबार पोखरा १३ ।

07/01/2022
शैक्षिकसत्र 2078/079 को लागि कक्षा  ११ मा भर्ना खुल्यो।
09/08/2021

शैक्षिकसत्र 2078/079 को लागि कक्षा ११ मा भर्ना खुल्यो।

Admission  open
09/08/2021

Admission open

20/02/2021
03/01/2021

पाठ्यवस्तु, समायोजना ढाँचा, २०७७ को पठनपाठनअनुरुप मुल्यांकन सम्बन्धी सूचना
http://moecdc.gov.np/images/Mulyankan_Suchana.pdf

17/12/2020

सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७’ हालै जारी गरेपछि कोरोना महामारीका कारण लामो समयदेखि ठप्प भ....

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bhadrakali Secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category