Capital Club Nepal

Capital Club Nepal Stocks | Real Estate | Finance

Take it seriously ⚡️
20/09/2026

Take it seriously ⚡️

उत्कृष्ट स्थानमा जग्गा बिक्रीमा  घर निर्माण वा दीर्घकालीन लगानीका लागि उपयुक्त। इच्छुक खरिदकर्ताले सम्पर्क गर्नुहोस्📍ढुं...
19/09/2026

उत्कृष्ट स्थानमा जग्गा बिक्रीमा घर निर्माण वा दीर्घकालीन लगानीका लागि उपयुक्त। इच्छुक खरिदकर्ताले सम्पर्क गर्नुहोस्

📍ढुंगेपाटन,पोखरा -३०

💔
19/09/2026

💔

संसारभर मानिसलाई पैसा कमाउने, सम्पत्ति बनाउने र आर्थिक स्वतन्त्रता हासिल गर्ने तरिका सिकाउने पुस्तक Rich Dad Poor Dad का ल.....

सार्वभौम राष्ट्रबाट हामी अब झण्डा बिहिन अवय्थामा आईपुगेका हौंफोटो साभार - उज्यालो । Ujyaalo
18/09/2026

सार्वभौम राष्ट्रबाट हामी अब झण्डा बिहिन अवय्थामा आईपुगेका हौं

फोटो साभार - उज्यालो । Ujyaalo

ईससससससससस् शुशासन
18/09/2026

ईससससससससस् शुशासन

17/09/2026

शेयर बजार उकास्न सरकारले बिश्व बैंक बाट २अर्ब डलर ऋण लिने भन्यो भने २/४ दिन बजार बढछ कि नत्र गाह्रो देखियो 🤧

What to do ?
17/09/2026

What to do ?

अर्थ समितिले राष्ट्र बैंक विधेयकका विभिन्न दफाहरुबारे गरेको निर्णयले नेपाल राष्ट्र बैंकलाई बीमा समिति वा धितोपत्र बोर्डज...
17/09/2026

अर्थ समितिले राष्ट्र बैंक विधेयकका विभिन्न दफाहरुबारे गरेको निर्णयले नेपाल राष्ट्र बैंकलाई बीमा समिति वा धितोपत्र बोर्डजस्तो अर्थ मन्त्रालयमातहतको निकाय बनाउने मात्रै होइन, सञ्चालक समिति तथा गभर्नरलाई राजनीतिक गोटी बनाउने जोखिम पनि बढेको छ ।गभर्नरको कार्यकाल एऊटा सरकारको कार्यकाल भन्दा कम गराऊने प्रयत्न गर्नु हांस्यासपद मात्र हैन् आगामी दिनमा आगामी दिनमा यसले स्वायत्त हुनु पर्ने ने रा बै ना गम्भिर बिचलन ल्याऊने निश्चित प्राय छ ।

16/09/2026

Beautiful,Bhaktapur

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Capital Club Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share