Rohan Rawat - रोहन रावत

Rohan Rawat - रोहन रावत म कहिल्यै हार्दिन कि जित्छु कि सिक्छु
(1)

28/09/2026

📌 नेपालको संबिधानको अनुसूची १ मा के व्यवस्था रहेको छ ?
Ⓐ राष्ट्रिय झण्डा Ⓑ राष्ट्रिय गान
Ⓒ निशान छाप Ⓓ राष्ट्रिय पंक्षि

28/09/2026

अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बागलुङमा १० जनाको मृ"त्यु भएको छ। 😢

28/09/2026

छुट्टै मजा छ है 😊🤭

28/09/2026

जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् ।
विधेयक प्रस्तुत गर्नेक्रममा उनले भनिन्, ‘नेपालको पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको हुनाले जनसंख्या वृद्धिको लागि बिदा प्रोत्साहन समेतका व्यवस्था हुनेगरी कानूनमा संशोधन गर्न आवश्यक रहेको छ ।’

राष्ट्रिय परिचयपत्र प्रिन्ट भए नभएको थाहा पाउन तलको QR Code र Scan गरेपछि देखिने Interface तल देखाइएको छ। कमेन्ट बक्समा ...
28/09/2026

राष्ट्रिय परिचयपत्र प्रिन्ट भए नभएको थाहा पाउन तलको QR Code र Scan गरेपछि देखिने Interface तल देखाइएको छ।

कमेन्ट बक्समा भएको लिङ्क खोलेर पनि हेर्न सक्नु हुनेछ।

मधेश प्रदेश लोकसेवा विशेष अहिले सम्मकै उत्कृष्ट नोट❣️🙏=====================================✔️मधेश प्रदेशको भाैगोलिक जानक...
28/09/2026

मधेश प्रदेश लोकसेवा विशेष अहिले सम्मकै उत्कृष्ट नोट❣️🙏
=====================================
✔️मधेश प्रदेशको भाैगोलिक जानकारी
✔️मधेश प्रदेशको बजेट २०८३/८४
✔️मधेश प्रदेशको दोस्रो योजना
✔️मधेश प्रदेशको जनसंख्याको अवस्था लगायत सम्पुर्ण जानकारी ।

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना (2081/82-2085/86) मा समेटिएका कृषिसँग सम्बन्धित सम्पूर्ण बिषयवस्तुहरू।✅️
28/09/2026

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना (2081/82-2085/86) मा समेटिएका कृषिसँग सम्बन्धित सम्पूर्ण बिषयवस्तुहरू।✅️

28/09/2026

Breaking: संघिय निजामती विधेयकमा ३०–५५ वर्ष उमेरहद लागू गर्ने सरकारको योजनामा लोकसेवा आयोगले असहमती जनाएको छ !

शिक्षक आवश्यकता ।
28/09/2026

शिक्षक आवश्यकता ।

ल है बढेको बढेइ छ १८८ पुग्यो .!
26/09/2026

ल है बढेको बढेइ छ १८८ पुग्यो .!

Address

Humla
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Rohan Rawat - रोहन रावत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category