Samata Shiksha Niketan-Pokhara

Samata Shiksha Niketan-Pokhara Samata Shiksha Niketan is an english medium school where students pay minimum fee per month. The main motto of this school is 'Education For All'.

It provides quality education.

सम्भाविक भारी बर्षाका कारण बाढी पहिरोको जोखिमको सम्भावना बढेकोले आज आसोज ८ र भोलि ९ गते सबै बिधालयहरुलाई बिदा सम्बन्धी प...
24/09/2026

सम्भाविक भारी बर्षाका कारण बाढी पहिरोको जोखिमको सम्भावना बढेकोले आज आसोज ८ र भोलि ९ गते सबै बिधालयहरुलाई बिदा सम्बन्धी पोखरा महानगरपालिका को साथै शिक्षा बिकास तथा समन्वय ईकाई कास्की को सुचना भई आएकोले सम्पुर्ण अभिभावक ज्यु हरुमा जानकारी का साथै आफ्ना नानीबाबुहरुलाई घरमै राखी उनीहरुको पठनपाठनमा सहयोग गरिदिनुहुन अनुरोध छ।

यो बिपदको घडीमा सानै भएपनी  प्रधानमंत्री दैवी प्रकोप उद्धार कोष मा सहयोग!
02/09/2026

यो बिपदको घडीमा सानै भएपनी प्रधानमंत्री दैवी प्रकोप उद्धार कोष मा सहयोग!

Congratulations❤️😍
18/08/2026

Congratulations❤️😍

NELTA कास्कीद्वारा आयोजित District Level Essay Writting Competition मा यस बिधालयकी छात्रा Sonu Ghalan Tamang कास्की जिल्...
17/08/2026

NELTA कास्कीद्वारा आयोजित District Level Essay Writting Competition मा यस बिधालयकी छात्रा Sonu Ghalan Tamang कास्की जिल्ला भरीका बिधालयका सहभागी प्रतिस्पर्धीहरु मध्येबाट प्रथम हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

30/07/2026
गुरु पुर्णिमाको सम्पुर्णमा हार्दिक शुभकामना।
29/07/2026

गुरु पुर्णिमाको सम्पुर्णमा हार्दिक शुभकामना।

Address

Parsyang, Malepatan
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761419558

Website

Alerts

Be the first to know and let us send you an email when Samata Shiksha Niketan-Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category