25/05/2026
यो सुचनाका आधारमा विधालय विदा हुनेछ ।
An English Medium Secondary School which is located at Pokhara-15, Rambazar.
25/05/2026
यो सुचनाका आधारमा विधालय विदा हुनेछ ।
25/05/2026
Happy Birthday miss Aarushi Rokamagar of grade two and Safron Ghatane of grade six
बिधार्थी बाबु नानी नृत्य निर्देशक सर जलन गुरुङबाट नृत्य सिक्दै
14/05/2026
Red colour celebration in montessori block
01/05/2026
“बुद्ध पूर्णिमा“
बुद्ध पूर्णिमा बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण पर्व हो। यो दिन गौतम बुद्ध को जन्म, ज्ञान प्राप्ति (बोधि प्राप्ति) र महापरिनिर्वाण तीनै घटनासँग सम्बन्धित भएकाले विशेष महत्व राख्छ। यो पर्व वैशाख महिनाको पूर्णिमाका दिन मनाइन्छ।
यस दिन बौद्ध धर्म मान्ने मानिसहरूले विहार तथा गुम्बामा गई पूजा–अर्चना गर्छन्, दीप प्रज्वलन गर्छन् र शान्ति तथा अहिंसाको सन्देश फैलाउँछन्। लुम्बिनी लगायतका पवित्र स्थलहरूमा विशेष कार्यक्रम तथा मेलाहरू आयोजना गरिन्छन्।
बुद्ध पूर्णिमाले मानव जीवनमा सत्य, करुणा र अहिंसाको मार्ग अनुसरण गर्न प्रेरणा दिन्छ। यस पर्वले विश्वभर शान्ति, सहिष्णुता र सद्भाव फैलाउने सन्देश बोकेको हुन्छ।
28/04/2026
Secondary Nepali Teacher Wanted
Direct Call:9851139252
19/04/2026
SEE Batch 2082 “Football Champion” 7 A Side Vibhuti Shiksha Sadan Congratulations
09/04/2026
09/04/2026
धन्यवाद ज्ञापन SEE 2082