Vidhi Institute of Law

Vidhi Institute of Law Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vidhi Institute of Law, Education, Pokhara.

09/06/2022

New admission open

Experience shared by our second topper❤️❤️

No1 institute of pokhara with best results☑️✅

Institute of Topper's choice

Why Vidhi institute of law,❓
Classes by experienced law scholars ✅✅
Weekly mock test and feed back class ☑️✅
Special focus on skill full writing style ☑️✅
Daily update about current affair☑️✅
Career counseling for legal sector☑️✅
Scholarship schemes☑️✅
Cooperative and competitive environment☑️✅

Contact number 9868699005,9811434812

Made registration: https://docs.google.com/forms/d/153yHzyXqkqWjACOC_7V5y9Zs8E3VRV5R-OAw9-btl68/edit

Apply now to secure your position ‼️‼️
08/06/2022

Apply now to secure your position ‼️‼️

07/06/2022
B.A.LL.B entrance examination result of Lumbini Buddha university has been published. Congratulations all of you👏❤️
28/02/2022

B.A.LL.B entrance examination result of Lumbini Buddha university has been published. Congratulations all of you👏❤️

Notice regarding BALLB Entrance 2078
26/12/2021

Notice regarding BALLB Entrance 2078

कक्षा १२ को नतिजामा उतिर्ण सबैमा बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौ।के तपाईं कक्षा १२ पछि कानून पढ्न चाहनुहुन्छ ?Are...
05/12/2021

कक्षा १२ को नतिजामा उतिर्ण सबैमा बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौ।
के तपाईं कक्षा १२ पछि कानून पढ्न चाहनुहुन्छ ?
Are you planning to join law after+2 ?

यदि त्यसो हो भने हामीलाई सम्पर्क गर्नुहोस् ।
Vidhi institute of law हजुरको लागि एक सुनौलो अवसर हुन सक्छ।

कानूनमा स्नातक ( B.A.LL.B.) प्रवेश परीक्षा तयारी अन्तर्गतका भौतिक कक्षाहरू पूर्ण Covid मापदण्डको पालन गर्दै धमाधम सञ्चालन भइरहेका छन् । पूर्ण खोप लिएका दक्ष शिक्षक तथा कर्मचारीको उपस्थितिमा उचित विद्यार्थी सङ्ख्या राखेर अध्ययन अध्यापन भइरहेको छ । विद्यार्थीहरुलाई आवश्यकता अनुसार छात्रवृतिको समेत व्यवस्था गरिएको छ ।
तसर्थ नयाँ सत्रको लागि समयमा नै आफ्नो स्थान सुरक्षित गर्नुहोस❤

विगत केही वर्षदेखि कानूनी क्षेत्रमा नयाँ पुस्ता अथवा देशको मेरुदण्ड मानिने विद्यार्थीको रुचि बढ्नु समस्त न्यायप्रेमी समु...
06/11/2021

विगत केही वर्षदेखि कानूनी क्षेत्रमा नयाँ पुस्ता अथवा देशको मेरुदण्ड मानिने विद्यार्थीको रुचि बढ्नु समस्त न्यायप्रेमी समुदाय र राष्ट्रलाई गौरवान्वित गराउने बिषय हो। तर पनि आफ्नो रुचि हुँदा हुँदै विषयगत ज्ञानको कमीले गर्दा अनेकौं विद्यार्थी अन्योलमा परेको कुरा हामीलाई‌ अवगत नै छ। विशेषगरी गण्डकी प्रदेशका जिल्ला जस्तै: पर्वत, बाग्लुङ्ग, म्याग्दी, स्याङ्जा, कास्की, तनहुँ लगायतका जिल्लाका विद्यार्थी आफ्नो इच्छा विपरित काठमाडौँ जान बाध्य छन् । त्यसै समस्याको निराकरण गर्ने मनसाय र सम्पूर्ण कानून पढ्ने भाइबहिनीहरुको सहजताका निम्ति अब B.A.LL.B Entrance Preparation कक्षा पोखरामा फेरि पनि सन्चालन गरिने भएको छ।

~ बिगत केही बर्षदेखी प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने , अनुभवी मार्गदर्शक द्वारा कक्षा सञ्चालन गरिदै आएको छ र गरिने नै छ ।

तसर्थ विधि कानुन संस्थान(Vidhi Institute of Law) ले पुन: विद्यार्थी भाइबहिनीहरूको माग अनुरूप दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्दै छ, त्यसैले समयमा नै आफ्नो स्थान सुनिश्चित गर्नुहोस् ।❤

नेपालीहरूको महान पर्व बडा दशैँको सम्पूर्ण बिध्यार्थी,अभिभावक,शिक्षक तथा  शुभेच्छुकहरूमा 'विधि इन्स्टिच्युट अफ ल' परिवारद...
14/10/2021

नेपालीहरूको महान पर्व बडा दशैँको सम्पूर्ण बिध्यार्थी,अभिभावक,शिक्षक तथा शुभेच्छुकहरूमा 'विधि इन्स्टिच्युट अफ ल' परिवारद्वारा सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना❤

हार्दिक निमन्त्रणा ❣️❣️
29/09/2021

हार्दिक निमन्त्रणा ❣️❣️

नेपाली कानुन क्षेत्रमा अतुलनीय योगदान पुर्याउने B.A.LL.B  कोर्सको‌ नयाँ शैक्षिक सत्र सुरु भएको हामी सबैलाई‌ अवगत नै छ। B...
29/09/2021

नेपाली कानुन क्षेत्रमा अतुलनीय योगदान पुर्याउने B.A.LL.B कोर्सको‌ नयाँ शैक्षिक सत्र सुरु भएको हामी सबैलाई‌ अवगत नै छ। B.A.LL.B प्रवेश परीक्षामा विगत २ बर्ष देखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परीक्षार्थीलाई सहयोग गर्ने हाम्रो प्रयासलाई सार्थक तुल्याउनका निम्ति नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा औपचारिक रुपमा विध्यार्थीहरूको सहजताका ‌लागी Vidhi Institute of Law मा प्रवेश परीक्षा‌ तयारी कक्षा सञ्चालन गर्ने अठोट गरेका छौं। यस कार्यक्रमलाई थप उचाईमा पुर्याउनका‌ लागि २०७६ सालमा उत्कृष्ट नतिजा ल्याउन सफल B-dan Poudyal को समन्वयमा कार्यक्रम सञ्चालन गरि सम्पुर्ण संलग्न भएका परीक्षार्थीको उत्कृष्ट नतिजाको‌‌ मार्गप्रशस्त गर्ने हाम्रो प्रयास‌ छ।

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Vidhi Institute of Law posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Vidhi Institute of Law:

Shortcuts

Share

Category