GSM BOOK SHOP

GSM BOOK SHOP This page supply the books and stationary.

नासो कथासंग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको संग्रह गरिएको पुस्तक हो। यस संग्रहमा संग्...
12/01/2022

नासो कथासंग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको संग्रह गरिएको पुस्तक हो। यस संग्रहमा संग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ। एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो। ://sites.google.com/view/www-gsmbookshop-com/home

भनिन्छ नि "पुरानो कोट लगाउ, नयाँ पुस्तक किन" । कोट पुरानो भएर कैई फरक पर्दैन तर मानसिक्ता, दिमाग पुरानो भयो भने, खालि भय...
12/01/2022

भनिन्छ नि "पुरानो कोट लगाउ, नयाँ पुस्तक किन" । कोट पुरानो भएर कैई फरक पर्दैन तर मानसिक्ता, दिमाग पुरानो भयो भने, खालि भयो भने धेरै फरक पर्दछ त्यसैले पुस्तक पढने बानि बसालौ । यहाहरुलाई पनि नया पुस्तक पढन मन छ भने सम्झनुस । .com,

Address

Pokhara Lekhnath Nagarpalika 18 Kaski Pokhara
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when GSM BOOK SHOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to GSM BOOK SHOP:

Shortcuts

Share