08/09/2025
देस को बिषम परिस्थिति को कारणले गर्दा भोलि मिति २०८२ भाद्र २४ गते मंगलबारका दिन School बन्द हुने हुनाले बिधालयमा पठन पाठन कार्य नहुने जानकारी गराइन्छ । यस बाट पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ।
School administration
Happy Boarding School
Phone : 9705028700, 9705028703, 9705028704