Students Welfare Committee Triveni International college

Students Welfare Committee Triveni International college

Share

educated and cooperative hands with unity

Photos from Triveni International College's post 23/05/2026
09/05/2026

त्रिवेणी इन्टरनेशनल कलेजका सल्लाहकार, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, सफल उद्यमी तथा व्यवसायी आदरणीय छत्रधर आत्रेयज्यू नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।।।

त्रिवेणी इन्टरनेशनल कलेज परिवार
2083/01/23

09/05/2026

हाम्रो गौरवशाली Triveni International College का अध्यक्षज्यू, आदरणीय सुमन भट्टराई सरलाई आज परेको शुभ जन्मोत्सवको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यहाँको जीवन सदा सुख, समृद्धि, सुस्वास्थ्य तथा सफलताले आलोकित रहिरहोस् भन्ने कामना गर्दछौँ।
— SWC परिवार 🌺🎉

01/05/2026

Happy Buddha Jayanti

19/03/2026

A collective effort towards humanity — Blood Donation Program at Triveni International College.
Time: 7:15 A.M

26/02/2026

Triveni International College काे सहायक क्याम्पस प्रमुखको गरिमामय जिम्मेवारीमा नियुक्त हुनु भएकोमा उप-प्राध्यापक आदरणीय सुनिलदत्त बराल सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
नेतृत्व पद होइन, दृष्टि र दायित्वको साधना हो। तपाईंको विद्वत्ता, समर्पण र नैतिक प्रतिबद्धताले कलेजलाई अझ उन्नत शैक्षिक यात्रातर्फ डोर्याउने विश्वास लिएका छौं।
त्रिवेणी इन्टरनेशनल कलेज परिवार।।।

Photos from Students Welfare Committee Triveni International college's post 20/05/2025

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वि. सं. 2081 पौष महिनामा सञ्चालित BBS प्रथम वर्षको वार्षिक परीक्षामा ( ) पोखरा-27 तालचोकबाट प्रथम स्थान हासिल गर्न सफल Susmita Ojha (72%), द्वितीय स्थान हासिल गर्न सफल Sagar Tiwari (68.80%), तृतीय स्थान हासिल गर्न सफल Sadikshya Tiwari (62.80%) लगायत परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।।।

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kaski
Pokhara