Shree Gyan Jyoti Basic School

Shree Gyan Jyoti Basic School School activities

यसै विद्यालयमा कार्यरत मिलनसार , सहयोगी , लगनशील स्टाफ (शिक्षक )सुनिता पौडेल आचार्य लाई आज पर्न गएको जन्म दिनको अवसरमा  ...
19/09/2026

यसै विद्यालयमा कार्यरत मिलनसार , सहयोगी , लगनशील स्टाफ (शिक्षक )सुनिता पौडेल आचार्य लाई आज पर्न गएको जन्म दिनको अवसरमा सु-स्वास्थ ,दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। 🙏🎂
विद्यालय परिवार

13/09/2026
तीज विशेष कार्यक्रमका केही झलकहरु
11/09/2026

तीज विशेष कार्यक्रमका केही झलकहरु

विद्यार्थीहरु जनैपुर्णिमा/ रक्षा बन्धन विशेष कार्यक्रममा रमाउदै
27/08/2026

विद्यार्थीहरु जनैपुर्णिमा/ रक्षा बन्धन विशेष कार्यक्रममा रमाउदै

यसै विद्यालयको कक्षा दुईमा अध्ययनरत प्यारी नानु सुहानी भुजेललाई आज पर्न गएको जन्मदिनको अवसरमा सु- स्वास्थ्य , दीर्घायु ए...
26/08/2026

यसै विद्यालयको कक्षा दुईमा अध्ययनरत प्यारी नानु सुहानी भुजेललाई आज पर्न गएको जन्मदिनको अवसरमा सु- स्वास्थ्य , दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🎂

यसै विद्यालयको कक्षा एल. के. जी. मा अध्ययनरत प्यारो बाबु अरनिक पौडेल लाई आज पर्न गएको जन्म दिनको अवसरमा सु- स्वास्थ्य, द...
23/08/2026

यसै विद्यालयको कक्षा एल. के. जी. मा अध्ययनरत प्यारो बाबु अरनिक पौडेल लाई आज पर्न गएको जन्म दिनको अवसरमा सु- स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना🎂

हाम्रो यसै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सोबिता नेपाली ज्यू का ज्येष्ठ सुपुत्र तथा यसै विद्यालयबाट आफ्नो अध्यय...
01/07/2026

हाम्रो यसै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सोबिता नेपाली ज्यू का ज्येष्ठ सुपुत्र तथा यसै विद्यालयबाट आफ्नो अध्ययन सुरु गरेका एकअनुशासित ,लगनशील,मिलनसार हाम्रो प्यारो भुपु विद्यार्थी नबिन नेपालीको यही मिति २०८३/०३/१४ गतेका दिन भएको अकाल्पनिक तथा असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दछौं साथै यस दुखद क्षणमा शोकाकुल आमा सोबिता नेपाली , बाबा लगायत सम्पूर्ण आफन्त ,परिवार , विद्यालय , साथीसंघी, गाउँबासी सम्पूर्णमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं 🙏।तिमी सधैं हाम्रो सम्झनामा रहनेछौ बाबु नबिन😭

29/06/2026

असार १५ विशेष दिवा खाजा

Address

Gandaki Province Kaski District
Pokhara

Telephone

+9779863420929

Website

Alerts

Be the first to know and let us send you an email when Shree Gyan Jyoti Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gyan Jyoti Basic School:

Shortcuts

Share

Category