JLCT EXAM Pokhara Center

JLCT EXAM Pokhara Center Japanese language test at Pokhara

21/06/2026
JLCT ( 外国人日本語能力検定試験  ) प्रवेशपत्र तथा परीक्षा सूचनाJLCT ( 外国人日本語能力検定試験 ) का लागि दर्ता भएका सबै विद्यार्थी तथा कन्सल्टेन...
05/06/2026

JLCT ( 外国人日本語能力検定試験 ) प्रवेशपत्र तथा परीक्षा सूचना

JLCT ( 外国人日本語能力検定試験 ) का लागि दर्ता भएका सबै विद्यार्थी तथा कन्सल्टेन्सीहरूलाई जानकारी गराइन्छ कि प्रवेशपत्र (Admit Card) तयार भइसकेको छ। दर्ता भएका विद्यार्थी तथा कन्सल्टेन्सीहरूले दर्ताको समयमा प्रदान गरिएको User ID र Password प्रयोग गरी www.jlctnepal.com मा लगइन गर्न अनुरोध गरिन्छ।

प्रवेशपत्र डाउनलोड गर्ने तरिका

१. www.jlctnepal.com मा लगइन गर्नुहोस्
२. आफ्नो Dashboard मा गई Admit Card विकल्पमा क्लिक गर्नुहोस्
३. Print Admit Card मा क्लिक गरी रंगीन (Color) प्रिन्ट अनिवार्य रूपमा गर्नुहोस्

परीक्षा विवरण

परीक्षाको नाम: JLCT ( 外国人日本語能力検定試験 )
परीक्षा मिति: 2026 June 6 गते (शनिबार)
परीक्षा समय:

परीक्षा बिहान ९:०० बजे सुरु हुनेछ

परीक्षा केन्द्र बिहान ८:०० बजे खुल्नेछ

परीक्षा सुरु भएको ५ मिनेटपछि मुख्य गेट बन्द गरिनेछ

परीक्षा केन्द्र:
भद्रकाली उच्च माध्यमिक विद्यालय
पोखरा–१३,कुडहर

https://maps.app.goo.gl/DaXbKQW2HckStKmH7

परीक्षाको ढाँचा तथा समय

परीक्षा लगातार तीन चरणमा सञ्चालन हुनेछ:

१. Kanji and Vocabulary(漢字・語彙) – 25 मिनेट (35 Questions)
२. Grammar and Reading(文法・読解) – 50 मिनेट (32 Questions)
३. Listening(聴解) – 30 मिनेट (24 Questions)

अनिवार्य कागजातहरू

रंगीन प्रिन्ट गरिएको प्रवेशपत्र

परिचयपत्र (तलमध्ये कुनै एक):
नागरिकता / राहदानी / राष्ट्रिय परिचयपत्र / सवारी चालक अनुमति पत्र

महत्त्वपूर्ण निर्देशनहरू

परीक्षामा पेन्सिल मात्र प्रयोग गर्न अनुमति दिइनेछ।

उत्तर केवल उत्तरपृष्ठमा मात्र लेख्नुहोस्। प्रश्नपत्रमा केही नलेख्नुहोस्।

परीक्षा समाप्त भएपछि, दुवै प्रश्नपत्र र उत्तरपृष्ठ पर्यवेक्षकलाई फिर्ता गर्नुहोस्।

उत्तरपृष्ठमा आफ्नो नाम अंग्रेजीमा लेख्नुहोस्।

उत्तरहरू कालो गोलो (●) पूरै भरेर चिन्ह लगाउनुहोस्।

प्रवेशपत्रमा कुनै पनि विवरणमा त्रुटि पाएमा परीक्षा समयमा गार्डलाई जानकारी दिनुहोस्। त्यसपछि कुनै Correction सम्भव छैन।

अतिरिक्त भुक्तानी (Additional Payment) पछि मात्र तपाईंको नाम र थरको एक अक्षर र जन्ममितिको एक अंक मात्र Correction सम्भव छ।

परीक्षा अवधिमा स्मार्टवाच वा मोबाइल फोन प्रयोग नगर्नुहोस्। फेला परे अनुशासनहीनता भए कारबाही हुनेछ।

परीक्षार्थीहरूले आफ्नो सिम्बोल नम्बर अनुसार तोकिएको सिटमा मात्र बस्नुपर्नेछ।

आवश्यक कागजात नल्याउने परीक्षार्थीलाई परीक्षा केन्द्र प्रवेश गर्न दिइने छैन।

दर्ता गराएका कन्सल्टेन्सीहरूले आफ्ना विद्यार्थीहरूलाई यस सूचनाबारे समयमै जानकारी गराउन अनुरोध गरिन्छ।

सबै परीक्षार्थीहरूले परीक्षा नियमहरू कडाइका साथ पालना गर्नु अनिवार्य छ।

JLCT पोखरा शाखा
9856067700/9764642018/9764642019

Bhadrakali Rd, Pokhara 33701, Nepal

JLCT EXAM OFFICIAL NOTICE FROM POKHARA BRANCHJLCT Form Open Now for JUNE 6 2026 ExamAll consultancies are hereby informe...
15/05/2026

JLCT EXAM OFFICIAL NOTICE FROM POKHARA BRANCH

JLCT Form Open Now for JUNE 6 2026 Exam

All consultancies are hereby informed that those who have already obtained a JLCT Exam User ID and Password are not required to create a new account. The same User ID and Password can be used permanently for all JLCT-related services.

👉 Examination Date: June 6, 2026

👉 Application Form Deadline: May 29, 2026

Pokhara EXAM Center: Bhadrakali Secondary School
Pokhara-13, Kudahar, Kaski https://maps.app.goo.gl/DaXbKQW2HckStKmH7

Consultancies that do not yet have a JLCT User ID and Password must first complete their registration at the JLCT Pokhara Branch. Contact Pokhara Branch for more details 9856067700.

New users are required to download the below ETC Nepal form and accurately fill in all required details, including:

Consultancy information

👉 Contact person details

👉 Bank account details(Consultancy or Personal)

👉 PAN DETAILS(For Personal Bank Account need Personal PAN also)

After successful registration, a User ID and Password will be issued to access the JLCT online system.

Using the online system, consultancies can:

👉 Submit JLCT application forms

👉 Download admit cards

👉 View and download examination results

All concerned consultancies are requested to complete the required procedures within the stipulated deadline to avoid any inconvenience.

👉 Please contact JLCT Pokhara after submitting your online application to confirm whether it has been received or not. ✅

From:
JLCT Pokhara Branch

9856067700/9764642018/9764642019

16/03/2026

🙏Japanese Language Capability Test(JLCT) को 2026/02/28 मा भएको परिक्षाको Mark-sheet & Certificate पोखरा आइपुगेकोले अति आवश्यक भएमा सम्पर्क गर्नु होला।
अन्यथा 2-3 दिनमा आफुले फारम भरेको सम्बन्धित अफिसमा गएर लिन सक्नुहुन्छ ।

✍️Next Exam MAY 02, 2026
Exam Form Deadline April 22, 2026

धन्यवाद!!!
JLCT EXAM POKHARA
9856067700

JLCT ( 外国人日本語能力検定試験  ) प्रवेशपत्र तथा परीक्षा सूचनाJLCT ( 外国人日本語能力検定試験 ) का लागि दर्ता भएका सबै विद्यार्थी तथा कन्सल्टेन...
27/02/2026

JLCT ( 外国人日本語能力検定試験 ) प्रवेशपत्र तथा परीक्षा सूचना

JLCT ( 外国人日本語能力検定試験 ) का लागि दर्ता भएका सबै विद्यार्थी तथा कन्सल्टेन्सीहरूलाई जानकारी गराइन्छ कि प्रवेशपत्र (Admit Card) तयार भइसकेको छ। दर्ता भएका विद्यार्थी तथा कन्सल्टेन्सीहरूले दर्ताको समयमा प्रदान गरिएको User ID र Password प्रयोग गरी www.jlctnepal.com मा लगइन गर्न अनुरोध गरिन्छ।

प्रवेशपत्र डाउनलोड गर्ने तरिका

१. www.jlctnepal.com मा लगइन गर्नुहोस्
२. आफ्नो Dashboard मा गई Admit Card विकल्पमा क्लिक गर्नुहोस्
३. Print Admit Card मा क्लिक गरी रंगीन (Color) प्रिन्ट अनिवार्य रूपमा गर्नुहोस्

परीक्षा विवरण

परीक्षाको नाम: JLCT ( 外国人日本語能力検定試験 )
परीक्षा मिति: 2026 February 28 गते (शनिबार)
परीक्षा समय:

परीक्षा बिहान ९:०० बजे सुरु हुनेछ

परीक्षा केन्द्र बिहान ८:०० बजे खुल्नेछ

परीक्षा सुरु भएको ५ मिनेटपछि मुख्य गेट बन्द गरिनेछ

परीक्षा केन्द्र:
भद्रकाली उच्च माध्यमिक विद्यालय
पोखरा–१३,कुडहर

परीक्षाको ढाँचा तथा समय

परीक्षा लगातार तीन चरणमा सञ्चालन हुनेछ:

१. Kanji and Vocabulary(漢字・語彙) – 25 मिनेट (35 Questions)
२. Grammar and Reading(文法・読解) – 50 मिनेट (32 Questions)
३. Listening(聴解) – 30 मिनेट (24 Questions)

अनिवार्य कागजातहरू

रंगीन प्रिन्ट गरिएको प्रवेशपत्र

परिचयपत्र (तलमध्ये कुनै एक):
नागरिकता / राहदानी / राष्ट्रिय परिचयपत्र / सवारी चालक अनुमति पत्र

महत्त्वपूर्ण निर्देशनहरू

परीक्षामा पेन्सिल मात्र प्रयोग गर्न अनुमति दिइनेछ।

उत्तर केवल उत्तरपृष्ठमा मात्र लेख्नुहोस्। प्रश्नपत्रमा केही नलेख्नुहोस्।

परीक्षा समाप्त भएपछि, दुवै प्रश्नपत्र र उत्तरपृष्ठ पर्यवेक्षकलाई फिर्ता गर्नुहोस्।

उत्तरपृष्ठमा आफ्नो नाम अंग्रेजीमा लेख्नुहोस्।

उत्तरहरू कालो गोलो (●) पूरै भरेर चिन्ह लगाउनुहोस्।

प्रवेशपत्रमा कुनै पनि विवरणमा त्रुटि पाएमा परीक्षा समयमा गार्डलाई जानकारी दिनुहोस्। त्यसपछि कुनै Correction सम्भव छैन।

अतिरिक्त भुक्तानी (Additional Payment) पछि मात्र तपाईंको नाम र थरको एक अक्षर र जन्ममितिको एक अंक मात्र Correction सम्भव छ।

परीक्षा अवधिमा स्मार्टवाच वा मोबाइल फोन प्रयोग नगर्नुहोस्। फेला परे अनुशासनहीनता भए कारबाही हुनेछ।

परीक्षार्थीहरूले आफ्नो सिम्बोल नम्बर अनुसार तोकिएको सिटमा मात्र बस्नुपर्नेछ।

आवश्यक कागजात नल्याउने परीक्षार्थीलाई परीक्षा केन्द्र प्रवेश गर्न दिइने छैन।

दर्ता गराएका कन्सल्टेन्सीहरूले आफ्ना विद्यार्थीहरूलाई यस सूचनाबारे समयमै जानकारी गराउन अनुरोध गरिन्छ।

सबै परीक्षार्थीहरूले परीक्षा नियमहरू कडाइका साथ पालना गर्नु अनिवार्य छ।

JLCT पोखरा शाखा
9856067700/9764642018/9764642019

An exam management system with a modern SaaS-style UI

Address

Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when JLCT EXAM Pokhara Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to JLCT EXAM Pokhara Center:

Shortcuts

Share