Shree saraswati basic school

Shree saraswati basic school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree saraswati basic school, School, Dhikalethar/12, Pokhara.

हामी सबैको साझा सरोकार र सहयोग द्वारा संचालित श्री सरस्वती आ बि पोखरा १२ का १० बिधार्थीहरुलाई ईनरहुईल क्लबअफ पोखरा मिट ट...
18/05/2025

हामी सबैको साझा सरोकार र सहयोग द्वारा संचालित श्री सरस्वती आ बि पोखरा १२ का १० बिधार्थीहरुलाई ईनरहुईल क्लबअफ पोखरा मिट टाउनद्वारा बार्षीक सहयोग कार्य गर्नु भएकोमा यहाहरुमा हार्दिक कृतज्ञता अर्पण गर्दछु । साथै आज नेकपा एमाले पो म न पा वडा नं १२ द्वारा वडा कमिटीका अध्यक्ष देश भक्त्त के सि ज्यु को नेतृत्वमा प्रमुख अथिती जिल्ला कमिटी अध्यक्ष बैन ब क्षेर्त्री ज्यु सहित का बिशिष्ठ नेता ज्युहरुद्वारा स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरि सामाजिक सेबा गर्नु भएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।

पोखराकै शैक्षिक क्षेत्रका नक्षेत्र हाम्रो यस श्री सरस्वती आबि का शैक्षिक पुरस्कारका दाता एबंम सामाजिक,बौदिक प्राज्ञ ग्लो...
24/02/2025

पोखराकै शैक्षिक क्षेत्रका नक्षेत्र हाम्रो यस श्री सरस्वती आबि का शैक्षिक पुरस्कारका दाता एबंम सामाजिक,बौदिक प्राज्ञ ग्लोबल कलेजियटका प्राचार्य श्रदिय बाबुराम पन्त ज्युको जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

19/11/2024

श्री सरस्वती आ बि पोखरा १२ मा प्रा बि तृतिय श्रेणीको १ जना स्थायी शिक्षकको आबश्यकता परेको हुदा नियम अनुसार सरुवा पाउ भनि आजको मितिले १५ दिन भित्र निबेदन आब्हान गरेको सुचना सम्बन्धित सबैको लागि यो सुचना प्रकाशित गरिन्छ।प्र अ 9846044256 अध्यक्ष 9846045404

हाम्रो बिधालयका स्टाफ एवंम बि ब्य स को बिबरण यसरी राखियो हजुर
23/08/2024

हाम्रो बिधालयका स्टाफ एवंम बि ब्य स को बिबरण यसरी राखियो हजुर

हाम्रो बिधालयमा स्थापनाकाल देखि हाल सम्मका शिक्षकहरुको बिबरण ।
23/08/2024

हाम्रो बिधालयमा स्थापनाकाल देखि हाल सम्मका शिक्षकहरुको बिबरण ।

चिल्ड्रेन नेपालद्वारा आज हाम्रो बिधालयका २० जना नानीहरुलाई स्टेशनरी सामान बितरण कार्यक्रम गर्नु भएकोमा चिल्ड्रेन लेपाल स...
29/04/2024

चिल्ड्रेन नेपालद्वारा आज हाम्रो बिधालयका २० जना नानीहरुलाई स्टेशनरी सामान बितरण कार्यक्रम गर्नु भएकोमा चिल्ड्रेन लेपाल संस्थालाई हार्दिक धन्यबाद सहित नानीहरुलाई बधाई तथा प्रगतीको शुभकामना छ ।प्र अ रुद्र रानाभाट

10/04/2024

श्री सरस्वती आ बि पोखरा १२ बाट २०८० सालको कक्षा ८ का २२ जना बिधार्थीहरुमा २१ जनाबाबुनानीहरु सफल भएकोमा हार्दिक बधाई तथा उज्जल भबिस्यको शुभकामना साथै शिक्षक साथीहरुमा पनि धन्यबात

चिल्ड्रेन नेपालको सहयोगमा आज हाम्रो बिधालयमा १९ जना बिधार्थीहरुलाई स्टेशनरी तथा न्यानो सुईटर बितरण गर्नु भएकोमा चिल्ड्रे...
03/12/2023

चिल्ड्रेन नेपालको सहयोगमा आज हाम्रो बिधालयमा १९ जना बिधार्थीहरुलाई स्टेशनरी तथा न्यानो सुईटर बितरण गर्नु भएकोमा चिल्ड्रेन नेपालका बरिष्ठ अधिकृत शारदा मेडम र रमेश सर प्रति बिधालय परिबारको तर्फबाट हार्दिक धन्यबाद दिदै हामीहरु।

लायन्स क्लबअफ पोखरा समपर्ण र सहयात्री  ले आयोजना गरेको रक्तदान कार्यक्रममा हाम्रो बिधालयका २ जना शिक्षिका अनिता राना मगर...
02/10/2023

लायन्स क्लबअफ पोखरा समपर्ण र सहयात्री ले आयोजना गरेको रक्तदान कार्यक्रममा हाम्रो बिधालयका २ जना शिक्षिका अनिता राना मगर र उमादेबी शर्मा आचार्यले रक्तदान गरि पुन्य काम गर्नु भएकोमा बिधालयको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

आज ५९ औ बालदिबस को नारा बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी भन्ने बिषयलाई लिएर खुल्ला बक्तित्वकला प्रतियोगिता भब्...
15/09/2023

आज ५९ औ बालदिबस को नारा बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी भन्ने बिषयलाई लिएर खुल्ला बक्तित्वकला प्रतियोगिता भब्यताका साथ सु सम्पन्न गरियो । आजको कार्यक्रमको प्रयोजक cwsn का सहजकर्ता अप्सरा गुरुड लाई पनि बिषेश धन्यबाद ।

08/09/2023
02/08/2023

हाम्रो बिधालयमा cwsn बाट दिईएको जिबन उपयोगी सीप शिक्षणबाट बिधार्थीहरुमा सकारात्मक सोचको बिकाश भएको मा बिधार्थीहरु तथा यस शिक्षा दिनु हुने सबै प्रशिक्षक ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना छ।

Address

Dhikalethar/12
Pokhara

Telephone

+9779846044256

Website

Alerts

Be the first to know and let us send you an email when Shree saraswati basic school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category