26/09/2026
हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना
पोखरा २८ माझठाना स्थित यस श्री रत्नशोभा माध्यमिक विद्यालयको मिति २०८३ / ०६ / ०९ गते बसेको विद्यालयको व्यवस्थापन समितिको बैठकबाट पोखरा २८ भुर्तेल गाउँ निवासी, सामाजिक व्यक्तित्व एवम् यस विद्यालयकी पूर्व शिक्षक श्री अनिता भुर्तेल बजगाई ज्यू सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार
पोखरा–२८, माझठाना, कास्की ।