𝐇𝐢𝐦𝐚𝐥𝐚𝐲𝐚𝐧 𝐁𝐚𝐚𝐣

𝐇𝐢𝐦𝐚𝐥𝐚𝐲𝐚𝐧 𝐁𝐚𝐚𝐣 देशको मुख्य समस्या अन्धविश्वास,पाखण्ड,जातिवाद र वर्ण भेदी नीति हो।समस्या समाधान गर्नु हाम्रो लक्ष हो।

21/09/2026

स्कुलमा पढाउने किताबहरुमा झुटो ईतिहाँस र अन्धविश्वास मिसाएको छ बाहुनले। त्यसैले नेपालमा एउटा पनि वैज्ञानिक जन्मेको छैन। बालेन जस्ता झ्यापरहरु मात्रै जन्मिए।

18/09/2026

US डलरमा देश बेच्ने दलालहरुको नाम सार्वजनिक भईसकेको छ। तर पनि रास्वपा सरकारले अहिले सम्म राजिनामा दिएको छैन।

14/09/2026

रास्वपा सरकार अमेरिकाले चलाउछ भनेर अमेरिका कै मेडियाले खुलाशा गरेको छ। डलरमा देश बेच्ने दलालहरुको नाम रबि, बालेन र सुदन।

14/09/2026

पुरुषको लागि ब्रत बस्यो भने त्यो पुरुष कै चाड हुन्छ। यदी तिज महिलाको चाड हो भने पुरुषले खसी, सुंगुर, गोरुको मासु भात पकाएर श्रीमतीलाई खुवाउनु पर्छ।

13/09/2026

बाहुनले अल्ला उपनिषद शास्त्र लेखेका छन। अर्थात हिन्दुले अल्ला को पनि पुजा गर्छन। तर बुद्धलाई चोर भनि रामायणमा गालि गरेका छन।

11/09/2026

नेपालीहरुको दिमाग हुन्छ दुई रुपियाँको आईफोन बोक्छ तिन लाख को। गाईको पिसाब खान्छ फेरी म जस्तो कोई छैन भन्छ।

Address

Pokhar

Website

Alerts

Be the first to know and let us send you an email when 𝐇𝐢𝐦𝐚𝐥𝐚𝐲𝐚𝐧 𝐁𝐚𝐚𝐣 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to 𝐇𝐢𝐦𝐚𝐥𝐚𝐲𝐚𝐧 𝐁𝐚𝐚𝐣:

Shortcuts

Share

Category