श्री जनता आधारभूत विद्यालय मायादेवी ४ पिपरा, कपिलवस्तु

  • Home
  • Nepal
  • Pipra
  • श्री जनता आधारभूत विद्यालय मायादेवी ४ पिपरा, कपिलवस्तु

श्री जनता आधारभूत विद्यालय मायादेवी ४ पिपरा, कपिलवस्तु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री जनता आधारभूत विद्यालय मायादेवी ४ पिपरा, कपिलवस्तु, School, Pipra.

सम्बन्धितले अबिलम्ब बुझाइदिनुहुन अनुरोध छ ।
17/03/2025

सम्बन्धितले अबिलम्ब बुझाइदिनुहुन अनुरोध छ ।

यस विद्यालयको बाल विकास कोठामा जडान गरिएको स्मार्ट टी.भी. आज राति चोरी भएको छ।
12/03/2025

यस विद्यालयको बाल विकास कोठामा जडान गरिएको स्मार्ट टी.भी. आज राति चोरी भएको छ।

20/09/2024

😭हार्दिक श्रद्धाञ्जली 😭
यस श्री जनता आधारभूत विद्यालय मायादेवी -४ पिपराका विद्यालय व्यवस्थापन समितिका सदस्य श्री उर्मिला बढई ज्यूको हिजो राति आसामयिक निधन भएकोमा ईश्वरले शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन र मृत आत्मालाई स्वर्गमा बास देउन भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
शोकाकुल:
समस्त बिद्यालय परिवार

यस विद्यालयको नवगठित विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना का सा...
30/04/2024

यस विद्यालयको नवगठित विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना का साथै , स्वागत कार्यक्रम वि.व्य.स. अध्यक्ष श्री सुवासचन्द्र गुप्ता ज्यूको अध्यक्षतामा, मायादेवी -४ का वडा सदस्य श्री हृदयराम यादव ज्यूको बिशिष्ट आतिथ्यतामा , शिक्षक अभिभावक संघका पदाधिकारीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।।

13/04/2024

Admission
Open
2081

श्री सम्बन्धित सबै सरोकारवालाहरु  ।।
04/03/2024

श्री सम्बन्धित सबै सरोकारवालाहरु ।।

श्री सम्बन्धित सबै ।
25/02/2024

श्री सम्बन्धित सबै ।

आज मिति २०८०/०८/१३ गते नवगठित ९ सदस्यीय शिक्षक अभिभावक संघको कार्यकारी समितिका पदाधिकारीहरु।
29/11/2023

आज मिति २०८०/०८/१३ गते नवगठित ९ सदस्यीय शिक्षक अभिभावक संघको कार्यकारी समितिका पदाधिकारीहरु।

मंसिर ४ गते बाट संचालन हुने भनिएकोमा लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार ५ गते बाट  बिद्यालय सुचारु हुने ब्यहोरा सम्बन...
19/11/2023

मंसिर ४ गते बाट संचालन हुने भनिएकोमा लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार ५ गते बाट बिद्यालय सुचारु हुने ब्यहोरा सम्बन्धित सबैलाई सहर्ष जानकारी गराइन्छ ।।

आज दिवा खाजामा फलफूल बितरण गरिएको
13/10/2023

आज दिवा खाजामा फलफूल बितरण गरिएको

10/10/2023
आज दिवा खाजा खुवाउने क्रममा बिद्यार्थीहरुलाई चना बनाएर खुवाइयो।
09/10/2023

आज दिवा खाजा खुवाउने क्रममा बिद्यार्थीहरुलाई चना बनाएर खुवाइयो।

Address

Pipra

Telephone

+9779867400051

Website

Alerts

Be the first to know and let us send you an email when श्री जनता आधारभूत विद्यालय मायादेवी ४ पिपरा, कपिलवस्तु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category