शिवम् निकेतन इंग्लिश बोर्डिंग स्कूल पिपरा-४

  • Home
  • Nepal
  • Pipra
  • शिवम् निकेतन इंग्लिश बोर्डिंग स्कूल पिपरा-४

शिवम् निकेतन इंग्लिश बोर्डिंग स्कूल पिपरा-४ Education is our main moto

शैक्षिक क्यालेन्डर २०८२
14/04/2025

शैक्षिक क्यालेन्डर २०८२

नव वर्ष २०८२ को सुखद उपलक्ष्यमा  देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण,नेपालीआमाबुबा,दाजुभाइ ,दिदिबहिनी,अभिभावक ,कर्मचारी ,य...
13/04/2025

नव वर्ष २०८२ को सुखद उपलक्ष्यमा देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण,नेपालीआमाबुबा,दाजुभाइ ,दिदिबहिनी,अभिभावक ,कर्मचारी ,युवा,विद्यार्थी,किसान,बालबलिका, समाजसेवी, बुद्विजिबी वर्गहरुमा सु- स्वास्थ दिर्घायु तथा उतरोतर प्रगतिको कामनाका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अरुण यादव
प्रिन्सिपल

इस्लाम धर्मावलम्बीहरुको महान पर्व  इद उल फित्रको  पावन अवसरमा देश तथा बिदेश मा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा,दाजुभा...
30/03/2025

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको पावन अवसरमा देश तथा बिदेश मा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा,दाजुभाइ ,दिदिबहिनी ,कर्मचारी ,युवा,विद्यार्थी,किसान,बालबालिका, समाजसेवी, बुद्विजिबी वर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।


अरुण यादव
प्रिन्सिपल

02/10/2024

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैंको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्रोतर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु l
🙏 🙏 जय माता दी🙏🙏 शिवम निकेतन इङलिस बोर्डिङ स्कुल पिपरा-४

14/10/2023
18/09/2022

Describing parts of speech by class four(4) students

Address

Pipra

Website

Alerts

Be the first to know and let us send you an email when शिवम् निकेतन इंग्लिश बोर्डिंग स्कूल पिपरा-४ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category