Rapid Learning Eng. School

Rapid Learning Eng. School Our official page

आउँदै गरेको सरस्वती पूजामा पूर्व विद्यार्थीहरू, अभिभावकहरू शिक्षक , शिक्षिकाहरू, विद्यालय कर्मचारीहरू लगायत यस विद्यालयक...
21/01/2026

आउँदै गरेको सरस्वती पूजामा पूर्व विद्यार्थीहरू, अभिभावकहरू शिक्षक , शिक्षिकाहरू, विद्यालय कर्मचारीहरू लगायत यस विद्यालयका शुभचिन्तकहरूलाई सरस्वती पूजाका दिन विद्यालय प्राङ्गणमा उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन सादर निमन्त्रणा गर्दछौँ।

28/12/2025

. मिति २०८२-०९-१४
विषय -शोक विदा सम्बन्धमा।

यस -यापिड लर्निङ इङ्लिस स्कुलका संस्थापक तथा सह–प्रधानाध्यापक श्री ध्रुव नारायण चौधरीज्यूकी पूजनीय आमा तथा विद्यालय संरक्षक श्रीमती भिखनी देबि थरुनीको आज ७६ बर्षको उमेरमा असामयिक निधन भएको दुःखद खबरले सम्पूर्ण विद्यालय परिवार अत्यन्त मर्माहित भएको छ।

उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।

यस दुःखद घडीमा शोक व्यक्त गर्न तथा श्रद्धाञ्जली अर्पण गर्न भोलि मिति २०८२/०९/१४ गते एक दिनका लागि विद्यालयमा शोक बिदा रहने व्यहोरा सबैमा जानकारी गराइन्छ।

ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारलाई यस असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।

विद्यालय प्रशासन
र्यापिड लर्निङ इङ्लिस स्कुल
रामधुनि-०५, सुनसरी

आज मिति २०८२-७-२८ गते दोस्रो त्रैमासिक परीक्षामा सफल भई पुरस्कृत हुनु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई पूर्ण शैक्...
14/11/2025

आज मिति २०८२-७-२८ गते दोस्रो त्रैमासिक परीक्षामा सफल भई पुरस्कृत हुनु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई पूर्ण शैक्षिक सफलताको कामना।

03/11/2025
आदरणीय अभिभावकज्यू                          २०८२-७-१७र्‍यापिड लर्निङ आवासीय विद्यालय विद्यालय रामधुनी ५ सुनसरी          ...
03/11/2025

आदरणीय अभिभावकज्यू २०८२-७-१७
र्‍यापिड लर्निङ आवासीय विद्यालय विद्यालय
रामधुनी ५ सुनसरी

विषय- शोक बिदा सम्बन्धमा ।
एम. यस. स्ट्यान्डर्ड इंग्लिस स्कुलमा कार्यरत शिक्षिका स्वर्गीय रञ्जिता कुमारी चौधरीको असामयिक निधन भएको हुँदा उहाँको चिर आत्माले शान्ति पाओस् भनी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भोलि मिति २०८२-७-१८ गते मङ्गलबार एक दिन विद्यालयमा शोक विदा दिने जानकारी गराइन्छ।

‌ विद्यालय प्रशासन

14/09/2025

भोलि मिति २०८२ साल ५ महिना ३० गतेदेखि विद्यालय नियमित सञ्चालन हुने जानकारी गराउँदछौँ।
विद्यालय प्रशासन

29/08/2025

अधिक वर्षाका कारण पठनपाठनमा कठिनाई उत्पन्न भ‌एका कारण आज मिति २०८२-५-१३गते शुक्रबार विद्यालयको पठनपाठन बन्द हुने जानकारी गराइन्छ। आइतबार बाट विद्यालय नियमित सुचारु हुनेछ।

कक्षा ५ र ८को परीक्षाफल प्रकाशित गरिएको छ।
16/04/2025

कक्षा ५ र ८को परीक्षाफल प्रकाशित गरिएको छ।

14/04/2025
आज मिति २०८१-१२_२६ गते वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको जानकारी गराइन्छ। साथै मिति २०८२_१_४ गतेबाट नयाँ शैक्ष...
08/04/2025

आज मिति २०८१-१२_२६ गते वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको जानकारी गराइन्छ। साथै मिति २०८२_१_४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन पूर्व समय तालिका अनुसार नै सञ्चालन हुने छ।

भोलि मिति २०८१_१२_१३ गते विद्यालयमा पूर्व तालिका अनुसार नै पठनपाठन हुनेछ।
25/03/2025

भोलि मिति २०८१_१२_१३ गते विद्यालयमा पूर्व तालिका अनुसार नै पठनपाठन हुनेछ।

Address

Jhumka/5
Pipra

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Rapid Learning Eng. School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category