06/09/2025
कानूनको धज्जी नउडाउन हुन नेतृत्व तहलाई सुझाव दिन चाहान्छौँ ।
अमृत आधारभूत विद्यालय अन्यन्त्र गाभ्ने एकपक्षीय निर्णय प्रति गम्भीर ध्यानाकर्षण - khabarsewa
पाँचथर । सार्वजनिक विद्यालय समायोजन सम्बन्धी कानुनी व्यवस्था उपेक्षा गर्दै अमृत आधारभूत विद्यालय अन्यत्र गाभ्....
13/05/2025
With हाम्रो नेपालमा – I'm on a streak! I've been a top fan for 5 months in a row. 🎉
22/04/2025
यस श्री अमृत आधारभूत विद्यालयका शिक्षक अभिभावक सँघका सदस्य मृदु भाषी श्री महेन्द्र वहादुर नेपालीको आज मिति २०८२/१/९ गते का दिन अल्पायूमा अकल्पनिय मृत्यु भएकोले मृतकको वैकुन्ठ वास होस र शोकाकूल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनि ईश्वरसँग कामना गर्दछौँ ।
श्री अमृत आधारभूत विद्यालय
कुम्मायक १ , यासोक पाँचथर ।
03/02/2025
सरस्वती पूजा मनाउने क्रममा आज मिति २०८१/१०/२१ गते ।
04/12/2024
सम्पूर्ण शिक्षकहरूले गरेर अरूलाई सुनाऔं है
25/09/2024
नवलपरासीको सुनवल नगरपालिकाले प्रधानाध्यापकहरूको भत्तामा उल्लेख्य रुपमा वृद्धि गरेको छ। नगरपालिकाले माध्यमिक विद्यालयको प्रधानाध्यापकको भत्ता रु.५ हजार पुर्याएको छ भने निम्न माध्यमिकको ३ हजार र प्राथमिक तहको २ हजार पुर्याएको छ।