Jaleswari English Boarding school

Jaleswari English Boarding school

Share

It's about working to provide quality education in areas of need...

01/03/2026
Photos from Jaleswari English Boarding school's post 01/03/2026
22/01/2026

सादर निमन्त्रणा🙏🙏🙏

11/11/2025

आदरणीय अभिभावकज्यू,
यही कार्तिक २५ गते मङ्गलबारका दिन कोशी प्रदेशले घोषणा गरे अनुरुप फाल्गुनन्द जयन्तीको अवसरमा विद्यालय बन्द रहने जानकारी गराउँदछौँ।

10/09/2025

आदरणीय अभिभावकज्यू,
भोलि २०८२ साल भदौ २५ गते बुधबारका दिन पनि विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने जानकारी गराउँदछौँ।
विद्यालय सूचना विभाग

08/09/2025

आदरणीय अभिभावक ज्यू,
भ्रष्टाचार र व्यथितिको विरुद्धमा आवाज उठाउन हिम्मत गरेका हाम्रा Gen-Z समूहका बालबालिकाहरू माथि निर्घात र निर्ममतापूर्वक भएको दमनको घोर भर्षना गर्दै र सोही दमनमा परी देशको लागि सहादत प्राप्त गर्ने महान सपूतहरूको आत्माको चिर शान्तिको कामना गर्दै भोलि विद्यालयमा शोक बिदा रहने जानकारी यसै सूचनामार्फत गराउँदछौँ।
विद्यालय सूचना विभाग

29/08/2025

We always appreciate life and enjoy it to the fullest .

06/06/2025

Save the environment.....
It means a lot for yourself...

16/05/2025

Best example of Sweetness and
Innocence....
Dear tanchuhangma.....

Want your school to be the top-listed School/college in Phidim?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Terathum District, Aathrai/4
Phidim