01/08/2024
एउटा अर्गानिक आवाज, जस्को हरेक सुरहरुमा पुर्वदेखि पश्चिम सम्मको नेपाली माटोको सुगन्ध पाइन्छ। जस्को हरेक गायकीमा अरुण, काबेली, अनि रतुवा माईकाे मिठास पाइन्छ। आज संयोग यस्तो जुरेको छ, हामीले गर्ने एक एक भोटको माध्यमले आफ्नो माटो चिनाउने माैका मिलेको छ। बाबु तुफान मगरलाई अत्याधिक भोटको माध्यमबाट विजय गराओँ । धन्यवाद
भोट गर्नका लागी KHALTI APP DOWNLOAD गर्नु
- The voice of kid मा click
-Team Melina मा click
-Thupan Magar मा click
आफुले सक्दो click गरेर भोट गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।।
नोट :तरिका नआएको खण्डमा आधिकारिक व्यक्तिहरुबाट जानकारी लिन विनम्र अनुरोध गर्दैछौं ।
Tuphan Magar "Tunguna Ko Dhun Ma" | The Voice Kids Season 3 - 2024 Tunguna Ko Dhun Ma...Original Singer: Indrajit MijarLyrics: Tulsi Ghimire & Kusum GazmerMusic: Ranjit Gazmer
31/07/2024
05/11/2023
22/10/2023