09/06/2026
Good morning ☀️
Teacher
09/06/2026
Good morning ☀️
07/06/2026
मेरो त आजसम्म पनि Content Monetization आएको छैन है 😅। हजुरहरूको कस्को Monetization भएको छ? Comment गरेर अनुभव शेयर गर्नुहोस् है! 👇😊”
07/06/2026
“के हो साथीहरू, मलाई archive मा राख्नुभयो कि क्या हो? 😄 कोही त आउनुहोस् है, अझै active नै छु!”
07/06/2026
Good morning 🌞✨
नयाँ बिहान, नयाँ ऊर्जा, नयाँ मुस्कान 😊
आजको दिन हजुरको लागि मीठो, सफल र यादगार बनोस् 💖
सधैं खुशी रहनुहोस्, मुस्कुराइरहनुहोस्
Have a wow day ☕🌸
“छोरीको डान्स एकातिर, त्यो मिठो रियाक्सन अर्कोतिर—पूरै शो नै चोरिदिई है! 😄❤️”
05/06/2026
पुराना साथीहरू अझै मनमै हुनुहुन्छ ❤️ अब फेरि सक्रिय भएर जोडिन चाहन्छु है
05/06/2026
हरेक बिहान नयाँ अवसर लिएर आउँछ,
मुस्कानका साथ दिनको सुरुवात गरौं।
सकारात्मक सोचौं, खुसी रहौं। 🌹
14/02/2026
आजको विशेष दिन 💖 Valentine’s Day को सुन्दर अवसरमा
मेरो जीवनको सबैभन्दा अमूल्य उपहार, मेरी प्यारी छोरीलाई 🎂
🎉 जन्मदिनको लाखौं लाख शुभकामना छ छोरी ❤️
तिमी सधैं ज्ञानी, सभ्य, स्वस्थ र असल मान्छे बन्नु
तिम्रो जीवन सधैं खुशी, माया र सफलताले भरियोस्।
बुबा–आमाको नाम उज्यालो पार्ने उज्यालो तारा बन।
तिमी हाम्रो मुटुको धड्कन हौ,
हाम्रो मुस्कानको कारण हौ 😊
Happy Birthday मेरो सानु रानी 🎂🎈
धेरै धेरै माया र आशीर्वाद 💕
04/02/2026
“सबैलाई माया छ ❤️
“आजदेखि अलिक busy भएको छु है, सबैको माझ आउन पाइनँ।
Really sorry 🙏
सबैले उस्तै माया र साथ दिइरहनु होला है ❤️”
Unfollow chai nagarnu laa🙏