New Golden Gate English Boarding School

New Golden Gate English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Golden Gate English Boarding School, School, Maisthan, Pato.

10/01/2026

आजको शिक्षा नै भोलिको सफल जीवनको जग हो।
हामी ज्ञान मात्र होइन,
संस्कार र आत्मविश्वास पनि सिकाउँछौँ। 🏫🌱

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइ बहिनीहरूकेही दिन देखि अत्यधिक चिसो बढेको र यसले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल अ...
30/12/2025

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइ बहिनीहरू

केही दिन देखि अत्यधिक चिसो बढेको र यसले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले बर्दिबास नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना अनुसार नै विद्यालय पुस १६,१७ र १८ गते जाडो बिदा दिने निर्णय भएकोले विद्यालयको पठनपाठन पुस २० गते आइतबार बाट सुचारु हुनेछ। साथै पुस १८ गते बाट हुने भनिएको तेस्रो त्रैमासिक परीक्षा पुस २३ गते बुधवारबाट सञ्चालन हुने जानकारी गराउँदछौ।

16/11/2025

“शिक्षा केवल किताब र कक्षामा सीमित हुँदैन। यसले व्यक्तित्व निर्माण गर्छ, सोच परिवर्तन गर्छ, र उज्वल भविष्यको ढोका खोलिदिन्छ। हाम्रा विद्यार्थीहरूको क्षमता अपार छ—र हामी उनीहरूको सपनालाई वास्तविकतामा रूपान्तरण गर्न समर्पित छौँ।”

09/03/2025

शिक्षाको जरा तीतो हुन्छ, तर फल मीठो हुन्छ।

18/08/2022
Congratulation        Mydear....students (1st term exam-2079)
07/08/2022

Congratulation
My
dear....students (1st term exam-2079)

Happy....Birthday....Saksham...Thapa Vai
04/07/2022

Happy....Birthday....Saksham...Thapa Vai

जन्मदिनको शुभकामना अनुश्का मगर
01/07/2022

जन्मदिनको शुभकामना अनुश्का मगर

जन्म दिनको लाखौं लाख शुभकामना करुणा कार्की
26/06/2022

जन्म दिनको लाखौं लाख शुभकामना
करुणा कार्की

Happy born day khusi...musi
24/06/2022

Happy born day khusi...musi

Address

Maisthan
Pato

Telephone

+9779817816935

Website

Alerts

Be the first to know and let us send you an email when New Golden Gate English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to New Golden Gate English Boarding School:

Shortcuts

Share

Category