Khaptad Trishul BABA

Khaptad  Trishul BABA BABA

29/05/2026

Hari om

26/05/2026

अब हामी सङ्ग केहि टुक्रा मात्र रहेको हुँदा इच्छुकले सम्पर्क गर्नुहोला । हरि ॐ

19/05/2026

-फर्पिङ , दक्षिणकाली हेटौंडा जाने बाटोमा
-बल्खु देखि 9 कि . मि (रिङरोड बाट 9 कि .मि)
- सबै सुबिधा भएको

19/05/2026

Hari Om

मान्छेले जति बेला पनि यो नश्वर शरीर छोडेर जानुपर्छ एक अनन्तको यात्रामा !त्यसैले यो जिन्दगीको केही  भरोसा छैन,कति बेला फु...
05/05/2026

मान्छेले जति बेला पनि यो नश्वर शरीर छोडेर जानुपर्छ एक अनन्तको यात्रामा !त्यसैले यो जिन्दगीको केही भरोसा छैन,कति बेला फुस्स हुन्छ कसैलाई थाहा छैन !बाँचुञ्जेल भरसक सबैलाई राम्रो गरेरै बाँचौं र हाँसौं ,अरूलाई पनि हंसाऔं ! यहाँ छोडिने भनेको तपाईंका तितामीठा यादहरू अनि राम्रानराम्रा कर्महहरू मात्र हुन!त्यसैले जिन्दगी यसरी बाँचौं जुन कालजयी बनोस् ! हरि ॐ

Address

Pashupatinath

Telephone

+979868502947

Website

Alerts

Be the first to know and let us send you an email when Khaptad Trishul BABA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category