21/07/2025
Ctevt Scholarships Notice
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parasi Education Centre, Education, Parasi.
21/07/2025
Ctevt Scholarships Notice
13/04/2025
नयाँ वर्ष २०८२को सबैमा हार्दिक मंगलमय शुभकामना 🌹🌹🙏।
05/04/2025
💥 #ब्रीज_कोर्ष मा भर्ना खुल्यो !💥 Education Centre को Orientation Programme मा आज विद्यार्थी र अभिभावकहरूको सहभागिता । Hurry Up! Hurry Up! Hurry Up! कक्षा सञ्चालन 2081/12/25 गते सोमबार बिहान 6.30 AM देखि हुनेछ।
04/04/2025
💥 #ब्रीज_कोर्ष_मा_भर्ना_खुल्यो! 💥
📚 िको_प्रवेश_परिक्षा_तयारी 🎯
🚀 – अब उत्कृष्ट भविष्यको पहिलो छनोट! Orientation Class: [2081/12/23] शनिवार 10.00AM
📍 स्थान: आदर्श उच्च माध्यमिक बिद्यालय, परासी
📞 सम्पर्क: [ 9847298090,9815412200]
28/06/2024
🌹हार्दिक बधाई तथा शुभकामना 🌹
🌹🌹अती सुन्दर 🌹🙏♥️
परासी एजुकेशन सेन्टरमा ब्रिज कोर्ष र इन्ट्रान्स तयारी कक्षा पढिरहेको 98 जना विद्यार्थीमध्ये 13 जना A+,35 जना A, 12जना B+, 28 जना B,5 जना C ल्याई परासी कै सर्वोत्कृष्ट एजुकेशन सेन्टर बनेकोमा अभिभावक तथा बिध्यार्थी भाइबहिनी हरुलाई हार्दिक बधाई तथा शुभकामना 🌹!
१७ औं गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना !!
26/05/2024
Parasi Education Centre team has been won by (115) runs ovr Reti And by (136)runs over Dorling Instute in t10 cricket league in Rammani Campus today. Parasi Education Centre all of players are well played. Its wonderfull game today . Parasi Education Centre made such big score of (165) and (208) today this made history in the instute wise record . Thanks to Parasi Education Centre Cricket team.
15/04/2024
💥 #ब्रीज_कोर्ष मा भर्ना खुल्यो !💥 Education Centre
पछिका प्रवेश परिक्षा तयारी मा भर्ना खुल्यो !
काठमाडौँ बाहिरको एक उत्कृष्ट ब्रीज कोर्ष सेन्टर तपाई हाम्रै 8 वर्ष जेठो संस्था Parasi Education Centre मा SEE पछि भर्ना लिई आफ्नो उज्वल भविष्यको सुनिस्चितता गर्नुहोस। आज Orientation Programme मा विद्यार्थीहरूको सहभागिता । Hurry Up! Hurry Up! Hurry Up!
पढ्नु पर्छ सबैलाई थाहा छ तर के पढ्ने, कहाँ पढ्ने धेरैलाई थाह हुँदैन त्यसैले सम्झनुहोस् ।
परासी कै एक मात्र संस्था
Parasi Education Center Pvt.Ltd
29/03/2024
Admission Open!!!! Class Starts from Baishakh 3rd
Parasi Education Centre मा अब 𝗦𝗘𝗘 𝗕𝗿𝗶𝗱𝗴𝗲 𝗖𝗼𝘂𝗿𝘀𝗲 र 𝗖𝗧𝗘𝗩𝗧 𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻!!! 8 Years of Excellence
SEE सकिए पछि अब के गर्ने होला???
सोच्नु भयो त???
२-४ दिन त घुम्नु होला तर २-४ दिन पछिको खाली समयमा के गर्ने ??? त्यो खाली समयलाई Parasi Education Centre मा आएर सदुपयोग गरौ।
SEE दिएर सके पछि यहि बैशाख ३ गते बाट Parasi Education Centre ले SEE का बिद्यार्थीहरुलाइ लक्षित गरेर :
👉️Advanced Science Bridge Course
👉️Advanced Management Bridge Course
👉️Law Bridge Course। 👉️Staff Nurse
👉️HA ,OA। 👉️Pharmacy। 👉️Lab Technician
👉️Physiotherapy। 👉️Engineering। 👉️Radiography
👉️Dental Hygiene। 👉️ I.Sc.Ag./Vet.
👉️Hotel Management(Pure/HM)
का तयारी कक्षाहरु संचालन गर्दै छ। बिभिन्न +2 College हरुका साथै CTEVT मा Diploma मा पढनको लागि पनि प्रबेश परीक्षाहरु दिनु पर्ने भएको हुदा राम्रोसंग प्रबेश परिक्षाको तयारी गर्नु पर्ने हुन्छ। प्रबेश परिक्षामा राम्रो गर्न सकिएन भने आफुले चाहेका कलेजहरुमा र रोजेका बिषयहरुमा छात्रवृत्ति(Scholarship) मा पढन पाइदैन।
🎯 आखिर Parasi Education Centre नै किन त???
✅ विगत १५ बर्ष देखि पढाउदै रहनु भएकोअनुभवी तथा दक्ष्य शिक्षकहरुबाट पढाइहुने,
✅ दैनिक Class Test र साप्ताहिक Mock Test हुने,
✅ प्रत्येक विद्यार्थीको क्षमताको आधारमा बिद्यार्थीको मुल्यांकन र counselling गरिने ,
✅ विद्यार्थीहरुलाई हौसला प्रदान गर्नको लागि Motivation Program र बोल्ने बानी बिकास गर्नको लागि Personality Development कार्यक्रमहरु गरिने,
✅ कमजोर बिद्यार्थीहरुलाई Extra Time मा Extra class को ब्यबस्था गरिने,
✅ Boys र Girls हरुको लागि छुट्टाछुट्टै होस्टेलको ब्यबस्था गरिएको,
थप जानकारीको लागि :
Parasi Education Centre -One Step Ahead 𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗖𝗲𝗻𝘁𝗿𝗲 𝗔𝗳𝘁𝗲𝗿 𝗦𝗘𝗘
28/03/2024
Pree Booking started for Bridge Course and Ctevt preparation in Parasi Education Centre.Hurry Up! Hurry Up!For more detail contact 9847298090,9815412200.
14/07/2023
शैक्षिक शत्र २०८०/०८१ मा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रमहरुको पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।