17/08/2026
सुचना: विदा सम्बन्धमा।
आदरणीय अभिभावकज्यू,
नमस्कार।
आज मिति २०८३ साल भाद्र १ गते परेको "नागपञ्चमी" पर्वको अवसरमा रामग्राम नगरपालिकाको आजै मिति २०८३/०५/०१ गतेको सुचना अनुसार आज एक दिन विद्यालयमा स्थानीय विदा दिने निर्णय भएकाले सोही बमोजिम आज विद्यालय बन्द रहने व्यहोरा जानकारी गराइन्छ।
सम्पूर्णमा नागपञ्चमीको हार्दिक मङ्गलमय शुभकामना।!
— विद्यालय परिवार
05/08/2026
आज परेको शुभ जन्मोत्सवको पावन घडिमा सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको शुभकामना” !🎂🎂🎂
Name: Janaki Aarakh
Class: Five(5)
05/08/2026
आज परेको शुभ जन्मोत्सवको पावन घडिमा सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको शुभकामना” !🎂🎂🎂
Name: Shivam Chaudhary
Class: Three(3)
05/08/2026
आज परेको शुभ जन्मोत्सवको पावन घडिमा सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको शुभकामना” !🎂🎂🎂
Name: Sushant Agrahari
Class: Nursery
30/07/2026
आज परेको शुभ जन्मोत्सवको पावन घडिमा सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको शुभकामना” !🎂🎂🎂
Name: Ayush Chaudhary
Class: Four(4)
27/07/2026
Happy Blessed Birthday to Mr.Tularam Pokharel founder and principal of New Flower-garden Secondary School
May this special day bring you joy, good health, and a renewed sense of purpose as you continue to touch lives and make a meaningful difference. Wishing you many more years of fulfillment and success. God bless you and your family.
Greetings from your nfges family.❤️🎂🙏🙏
27/07/2026
यस विद्यालयका कुशल शिक्षक आदरणीय Mr.Sumit Chaudhary ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना।
हजुरको जीवनमा सदा स्वास्थ्य, सुख, समृद्धि र सफलता प्राप्त होस् भन्ने हार्दिक मङ्गलमय शुभकामना गर्दछौँ । 🌸🎊
#विद्यालयपरिवार