Class 5 ko student type shala ko practice gardai .
श्री ब्रम्ह बाबा आधारभूत विद्यालय प्रतापपुर -१, जमुनिया
This is the Basic School of Pratapur-1. You can admit you children up to class 8. Thank you!!
29/04/2026
जन्मदिनको शुभकामना ।उज्वल भविष्य तथा सुस्वास्थ्य दीर्घायुकाे कामना ।
नाम : लेजिना चौधरी
कक्षा : ४
आदर्णिय अभिभावक , विद्यार्थी तथा शिक्षक ज्यूहरु ।
भोलि मिति २०८३/०१/०९ गते बुधबार का दिन देखि नियमित कक्षा सञ्चालन गरिने हुँदा समय मै विद्यालय सञ्चालन मा सहयोग गरी दिनुहुन हार्दिक अनुरोध छ ।
विद्यालय परिवार
📢 भर्ना खुल्यो भर्ना खुल्यो !
🏫 श्री ब्रम्ह बाबा आधारभूत विद्यालय जमुनिया ,
नवलपरासी (ब.सु.प.)
🎓 शैक्षिक सत्र: २०८३ का लागि भर्ना खुला!
👉 भर्ना मिति:
वैशाख ७ गते देखि
👉 कक्षा: नर्सरी देखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने ।
👉 अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन गराइने।
👉 गुणस्तरीय शिक्षा तथा अनुशासित शान्त वातावरण
👉 कक्षा ४ देखि कक्षा ८ सम्म
कम्प्युटर विषय अध्यापन गराइने ।
👉कम्प्युटर ल्याब भएको ।
👉 ICT काे माध्यम बाट अध्ययन अध्यापन गराइने ।
👉 अतिरिक्त क्रियाकलाप (ECA) को व्यवस्था भएको ।
👉 यस शैक्षिक सत्र २०८२ मा पनि कक्षा ५ र ८ मा 100%
उतिर्ण गराउन सफल ।
👉 आफ्नो बालबालिकाको उज्ज्वल भविष्यका लागि भर्ना गराउनुहोस्।
📞 सम्पर्क:
📱 9847079383
17/04/2026
विद्यार्थी भर्ना तथा नियमित पठनपाठन सम्बन्धमा सूचना ।
नोट: भर्ना गराउन आउँदा जन्मदर्ता काे प्रतिलिपि १ प्रति अनिवार्य लिएर आउनु पर्ने छ ।
13/04/2026
कक्षा ५ र ८ काे नतिजा प्रकाशन भएको जानकारी गराइन्छ ।
नमस्कार ।
आदर्णीय शिक्षक , अभिभावक तथा विद्यार्थी ज्यूहरू
मिति २०८२-१२-३० गते सोमवारका दिन यस श्री ब्रम्ह बाबा आधारभूत विद्यालय जमुनियाको शैक्षिक सत्र २०८२को अन्तिम वार्षिक परीक्षाफल प्रकाशन हुने जानकारी गराइन्छ ।विद्यालयमा आई आ आफ्नो नतिजा हेर्नहुन हार्दिक अनुरोध छ ।
विद्यालय परिवार
08/04/2026
यस विद्यालयको निवर्तमान वि व्य स अध्यक्ष श्री खरमती थापा ज्यूको आज पर्न गएको जन्मदिनमा उहाँको सुस्वास्थ्य दीर्घायुको कामना सँगै जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
विद्यालय परिवार
25/03/2026
अविभावक ज्यू हरु नमस्कार।१२गते सार्वजनिक बिदा भए पनि पूर्वनिर्धारित समयमा परीक्षा हुने जानकारी गराइन्छ ।
20/03/2026
आज मिति २०८२ /१२ /६ गते शुक्रबारका दिन यस श्री ब्रमहबाबा आधारभूत विद्यालय जमुनियाको निवर्तमान वि व्य स अध्यक्ष श्री खरमती थापाज्यू को अध्यक्षतामा र प्रतापपुर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री नारायण प्रसाद ढुंगाना ज्यू को प्रमुख आतिथ्यतामा र वडा नं १ का वडा सदस्य श्री कल्पना चौधरी ज्यूको विशिष्ट आतिथ्यतामा र त्रिभुवन मा वि बेलाटारी काे प्र अ श्री नारद ठाकुर ज्यूको सहजीकरणमा सम्पूर्ण अभिभावक ज्यू हरुको उपस्थितीमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन गरियो । चयन हुनु भएका पदाधिकारी ज्यू हरु लाई धेरै धेरै बधाई दिँदै आफ्नो अमूल्य समय दिई उपस्थित हुनु भएका सम्पूर्ण अभिभावक ज्यूहरूमा विद्यालयकाे तर्फबाट आभार प्रकट गर्दछ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Parasi
Opening Hours
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 15:00 |
| Sunday | 09:00 - 16:00 |