12/05/2026
Congratulations
यस विद्यालयबाट कक्षा १० SEE - 2082 सहभागी भई उत्तीर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई सहित थप शैक्षिक सफलताको शुभकामना ।
When We educating the minds of our youth, we must not forget to educate their hearts. – ...
12/05/2026
Congratulations
यस विद्यालयबाट कक्षा १० SEE - 2082 सहभागी भई उत्तीर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई सहित थप शैक्षिक सफलताको शुभकामना ।
17/04/2026
📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !!
यस विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुला गरिएको जानकारी गराइन्छ।
14/04/2026
नया“ वर्ष २०८३ सालको सुखद अवसरमा हाम्रा समस्त अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण शुभ– चिन्तकहरुमा दिगो शान्ति, स्वास्थ्य, अमनचैन, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछौ“ ।
09/04/2026
We extend our heartfelt gratitude and congratulations to all the successful Grade 8 students for securing excellent results in the Basic Level Examination-2082"
29/03/2026
SEE Batch 2082 & Best wishes to all the 17 students for your upcoming SEE exam!! ❤️❤️
Moonlight SecondarySchool
11/03/2026
Happy birthday Arundhati Sahani
Grade :- One 🎈🎂
रंगहरूको महान पर्व होलीको पावन अवसरमा
सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा
उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं!
27/02/2026
पाल्हीनन्दन गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता - २०८२ मा यस विद्यालयलाई गाउँपालिकामा दोस्रो स्थान सफल बनाउन सम्पूर्ण विद्यार्थी खेलाडी , खेल तथा अन्य शिक्षक ,विद्यालयलाई माया गर्ने सम्पूर्णलाई अन्तरात्मादेखि हार्दिक धन्यवाद गर्दछौ।
Maheshpur Moonlight v/s Siddharth ma bi Kusma
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |