Shree Indrenee Vidya Mandir,Panchkhal

Shree Indrenee Vidya Mandir,Panchkhal Shree Indrenee Vidya Mandir (SIVM) is a school which is dedicated for Progressive Education System w

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई सम्वृद्धिसँग जाेड्ने एक कडिका रूपमा सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञान अभ्य...
18/10/2025

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई सम्वृद्धिसँग जाेड्ने एक कडिका रूपमा सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञान अभ्यासकाे एक विनम्र कोसिस Indrenee PBL Mela-2082

"बालबालिकामा लगानी: सुनिश्चित भविष्यकाे थालनी"६१ ओैं राष्ट्रिय बाल दिवस २०८२ काे अवसरमा सम्पूर्ण बालबालिकाहरुकाे उज्ज्वल...
14/09/2025

"बालबालिकामा लगानी: सुनिश्चित भविष्यकाे थालनी"
६१ ओैं राष्ट्रिय बाल दिवस २०८२ काे अवसरमा सम्पूर्ण बालबालिकाहरुकाे उज्ज्वल भविष्यकाे कामना सहित हार्दिक शुभकामना !!!
२०८२-०५-२९

13/09/2025

श्री इन्दे्णी बिद्या मन्दिर
पाँचखाल -४, काभ्रे
मिति: २०८२ भदौ २८ गते
आदरणीय अभिभावकज्युहरु, शिक्षककर्मचारी एबम् विद्यार्थी भाइबहिनीहरू,
हार्दिक नमस्कार !

काभ्रे प्याब्सनको जिल्ला प्रशासन कार्यालयसँगको सम्वाद, PVISO काे निर्णय अनुसार भोलि मिति २०८२/०५/२९ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्न सकिने जानकारी प्राप्त भए अनुसार यस विद्यालयको पठन पाठन कार्य भोलि मिति २०८२/०५/२९ गते आइतबारदेखि सञ्चालन हुनेछ। साथै, दोश्रो त्रैमासिक परीक्षा २०८२/०५/३१ गते मंगलबार देखि हुने कुरा सूचित गरिन्छ । धन्यवाद!
_प्रिन्सिपल

11/09/2025

श्री इन्दे्णी बिद्या मन्दिर
पाँचखाल -४, काभ्रे
मिति: २०८२ भदौ २६गते
आदरणीय अभिभावकज्युहरु, शिक्षककर्मचारी एबम् विद्यार्थी भाइबहिनीहरू,
हार्दिक नमस्कार !

देशको यस विषम परिस्थिति र विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस विद्यालयले भोलि शुक्रबार (२०८२ भदौ २७ गते) देखि सञ्चालन हुने भनिएको दोश्रो त्रैमासिक परीक्षा अर्को सूचना प्रकाशित नभए सम्मकाे लागि स्थगित गरिएको जानकारी सबैमा गराउँदछु । साथै, विद्यालय सञ्चालन हुने बित्तिकै दोश्रो त्रैमासिक परीक्षा सञ्चालनहुने भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो घरमै सुरक्षित रुपमा रही अध्ययनमा जोड दिई परीक्षाको तयारी गर्नुहुन अनुरोध गर्दछु।
_प्रिन्सिपल

आदरणीय अभिभावकज्यू, शिक्षक तथा विद्यार्थीहरूमा हार्दिक नमस्कार!       देशका विभिन्न भागहरूमा भएको Gen Z आन्दोलनका क्रममा...
09/09/2025

आदरणीय अभिभावकज्यू, शिक्षक तथा विद्यार्थीहरूमा हार्दिक नमस्कार!
देशका विभिन्न भागहरूमा भएको Gen Z आन्दोलनका क्रममा थुप्रै होनहार युवा तथा विद्यार्थीहरूले आफ्नै उज्ज्वल भविष्यसँगै अमूल्य जीवन गुमाउनु परेको हृदयविदारक घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र मात्र नभई पूरै नेपाली समाजलाई स्तब्ध र पीडित बनाएको छ। विभिन्न अस्पतालहरूमा उपचाररत सयौँ घाइतेहरूको अवस्था अझै पनि गम्भीर रहेको छ।यस अकल्पनीय घटनाप्रति विद्यालय परिवार गहिरो दुःख प्रकट गर्दछ र मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
केन्द्रीय प्याब्सन र प्याब्सन काभ्रेको निर्णयअनुसार सम्पुर्ण विद्यालयहरूमा दुई दिन शोक बिदा दिने निर्देशन अनुसार यस विद्यालय पनि भाद्र २४ र २५ गते (दुई दिन) पूर्ण रूपमा बन्द रहने जानकारी गराइन्छ।
यस कठिन घडीमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई धैर्य र आपसी विश्वासका साथ अगाडि बढ्न, शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
श्री इन्दे्णी बिद्या मन्दिर परिवार
पाँचखाल -४, काभ्रे

भर्ना खूल्याे ! भर्ना खूल्याे !! भर्ना खूल्याे !!!शैक्षिक सत्र-२०८२ काे लागि नयाँ भर्ना खूल्याे !!!!
15/04/2025

भर्ना खूल्याे ! भर्ना खूल्याे !! भर्ना खूल्याे !!!
शैक्षिक सत्र-२०८२ काे लागि
नयाँ भर्ना खूल्याे !!!!

नमस्कार।नववर्ष २०८२ सालको पावन अवसरमा तपाईं तथा तपाईंको परिवारजनको सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय  शुभकामना व्यक...
14/04/2025

नमस्कार।
नववर्ष २०८२ सालको पावन अवसरमा तपाईं तथा तपाईंको परिवारजनको सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
प्राचार्य
राममणी सापकोटा
एवम्
श्री इन्दे्णी बिद्या मन्दिर परिवार
पाँचखाल -४, काभ्रे

Admission Open!          Admission Open!!
11/04/2025


Admission Open! Admission Open!!

Welcome!
29/01/2025

Welcome!

29/09/2024

Address

Araniko Highway
Panchkhal
977

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97711499127

Alerts

Be the first to know and let us send you an email when Shree Indrenee Vidya Mandir,Panchkhal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Indrenee Vidya Mandir,Panchkhal:

Shortcuts

Share

Category