Shree Gyaneswori Secondary School

Shree Gyaneswori Secondary School A school for best knowledge.

आज मिति २०८२ साल पौष महिनाको ११ गते यस बिद्यालयको विद्यार्थीहरुको संयोजनमा सम्पन्न  शैक्षिक भ्रमण तथा पिक्निक कार्यक्रमम...
26/12/2025

आज मिति २०८२ साल पौष महिनाको ११ गते यस बिद्यालयको विद्यार्थीहरुको संयोजनमा सम्पन्न शैक्षिक भ्रमण तथा पिक्निक कार्यक्रममा सहभागी भइयो ।

Our school, our proud
26/12/2025

Our school, our proud

कक्षा दशका बिद्यार्थीहरुको आयोजनामा आज मिति २०८०/१०/२६ गतेका दिन गोसाइँस्थान (बुडोल) को रमणीय स्पोर्टमा सम्पन्न पिक्निक ...
09/02/2024

कक्षा दशका बिद्यार्थीहरुको आयोजनामा आज मिति २०८०/१०/२६ गतेका दिन गोसाइँस्थान (बुडोल) को रमणीय स्पोर्टमा सम्पन्न पिक्निक कार्यक्रमको झलकहरु

हार्दिक बधाई, धन्यवाद दात्री संस्था Gravity water Nepal लाई
19/05/2023

हार्दिक बधाई, धन्यवाद दात्री संस्था Gravity water Nepal लाई

with students
16/05/2022

with students

72 औं प्रजातन्त्र दिवस को शुभकामना सहित यस श्री ज्ञानेश्वरी मा. वि. द्वारा आयोजित अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थ...
18/02/2022

72 औं प्रजातन्त्र दिवस को शुभकामना सहित यस श्री ज्ञानेश्वरी मा. वि. द्वारा आयोजित अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थी भाई बहिनी हरु।

यस श्री ज्ञानेश्वरी मा. वि. का पुर्व विद्यार्थी भाई सुरेश तामाङ(वर्ष 16) को मुटुको भल्भ फेर्नुपर्ने भएको र निजको आर्थिक ...
17/02/2022

यस श्री ज्ञानेश्वरी मा. वि. का पुर्व विद्यार्थी भाई सुरेश तामाङ(वर्ष 16) को मुटुको भल्भ फेर्नुपर्ने भएको र निजको आर्थिक अवस्था कमजोर भएको जानकारी अनुसार यस विद्यालय का शिक्षक तथा विद्यार्थी हरुबाट संकलित रकम रु. 17100(सत्र हजार एक सय रुपैया) निजको आमा धनिमाया तामाङ लाई मिति 2078/11/05 गते हस्तांतरण गरियो । साथै भाईको सिघ्र स्वास्थ्य लाभ को कामना गरिन्छ।
#विद्यालय परिवार ।

New building
29/01/2022

New building

Address

Panchkhal

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 16:00

Telephone

+9779841447696

Alerts

Be the first to know and let us send you an email when Shree Gyaneswori Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gyaneswori Secondary School:

Shortcuts

Share

Category