Shree Shrijana Basic School

Shree Shrijana Basic School सबैका लागि शिक्षा

Happy birthday to u Sanjila tamang from class 4.
24/09/2024

Happy birthday to u Sanjila tamang from class 4.

कक्षा ४ मा अध्ययनरत छात्रा रोजनी तामाङलाई जन्म दिनको धेरै धेरै सुभ कामना।
15/09/2024

कक्षा ४ मा अध्ययनरत छात्रा रोजनी तामाङलाई जन्म दिनको धेरै धेरै सुभ कामना।

आज यस श्री श्रृजना आधारभूत विद्यालयमा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल  प्रकाशन  गरि पुरस्कार वितरण गरियो । परीक्षामा...
02/08/2024

आज यस श्री श्रृजना आधारभूत विद्यालयमा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन गरि पुरस्कार वितरण गरियो । परीक्षामा सफल सबै विद्यार्थीलाई हार्दिक बधाई प्रकट गर्दछौं।कार्यक्रमका केहि झलकहरु

आज हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्र लेखन प्रतियोगिता गरियो।
21/06/2024

आज हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्र लेखन प्रतियोगिता गरियो।

चर्को गर्मीको कारण विद्यालय बन्द रहेको र मौसम अनुकूल भएको हुनाले भोलि मिति २०८१/३/५ गतेका दिन बाट नियमित पठान पठान हुनि ...
18/06/2024

चर्को गर्मीको कारण विद्यालय बन्द रहेको र मौसम अनुकूल भएको हुनाले भोलि मिति २०८१/३/५ गतेका दिन बाट नियमित पठान पठान हुनि व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराउँदछौं।

यस विद्यालयको विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको आदरणीय अविभावक श्री अम्बर बहादुर तामाङ ज्यू ले आज बढ्दो गर्मीको मौ...
12/06/2024

यस विद्यालयको विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको आदरणीय अविभावक श्री अम्बर बहादुर तामाङ ज्यू ले आज बढ्दो गर्मीको मौसममा विद्यार्थी लगायत शिक्षकहरुलाई जुस खुवाउनु भएको छ। उहाँ लाई धेरै धेरै धन्यवाद प्रकट गर्दछौं।

Memories test  Friday special.
07/06/2024

Memories test Friday special.

कक्षा एकमा अध्यनरत भाई सुज्जल तामाङ लाई जन्म दिनको शुभकामना साथै भाइले जन्म दिनको अवसरमा रु १५० रुपैयाँ बाल बचत गरेका छन...
27/05/2024

कक्षा एकमा अध्यनरत भाई सुज्जल तामाङ लाई जन्म दिनको शुभकामना साथै भाइले जन्म दिनको अवसरमा रु १५० रुपैयाँ बाल बचत गरेका छन्।

Happy birthday to you Yanuka tamang from ecd.
16/05/2024

Happy birthday to you Yanuka tamang from ecd.

यस विद्यालयका पूर्व अविभावक रामबहादुर तामाङ ज्यू ले विद्यार्थी  लगायत शिक्षक लाई गर्मीको मौसममा जुस खुवाउनु भएको छ  उहाँ...
15/05/2024

यस विद्यालयका पूर्व अविभावक रामबहादुर तामाङ ज्यू ले विद्यार्थी लगायत शिक्षक लाई गर्मीको मौसममा जुस खुवाउनु भएको छ उहाँको सहयोगी मन प्रति हार्दिक धन्यवाद प्रकट गर्दछौं।

दिवा खाजा खाँदै विद्यार्थीहरु।
09/05/2024

दिवा खाजा खाँदै विद्यार्थीहरु।

Happy birthday to you Sandip tamang from class 4
02/05/2024

Happy birthday to you Sandip tamang from class 4

Address

Anaikot
Panchkhal

Opening Hours

09:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shrijana Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Shrijana Basic School:

Shortcuts

Share

Category