Shree Bhalchandra Secondary School

Shree Bhalchandra Secondary School That's Shree Bhalchandra Secondary School.

When decades of educational experience meet with sharp minds of technological excellence and a generation-long passion for education, then an idea evolved with a vision is formed.

19/06/2026
05/06/2026
03/06/2026

आदरणीय अभिभावक ज्यूहरू
नमस्कार ..!!
आज मिति २०८३/०२/२०गते दिउसोको मौसम एक्कासी परिवर्तन भै विद्यालयबाट घर फर्कने समयमा ठुलो वर्षा भएकाले विद्यालय पोशाक, पठनपठन सामाग्रीहरु भिज्न सक्ने हुनाले छाता ,रेनकोट जस्ता ओत लाग्ने सामग्री सहित विद्यालय सम्म लिन आइदिनुहोला । बाबुनानीहरुलाइ । उनीहरुको स्वास्थ्यमा सचेत रहदै भोलि देखि विद्यालय पठाउँदा छाता, Raincoat वा अन्य ओत लाग्ने कुराको व्यवस्था गराइ पठाउनुहोला । केही अप्ठ्यारो परेमा सम्बन्धित कक्षा शिक्षक वा विद्यालयको फोन नं मा जानकारी गराउनु होला ।
धन्यवाद ...!!

शैक्षिक सत्र २०८३ मा ज्ञान, अनुशासन र सिर्जनशीलताको यात्रामा सहभागी हुन आउनुभएका सम्पूर्ण नयाँ विद्यार्थीहरूलाई हार्दिक ...
22/05/2026

शैक्षिक सत्र २०८३ मा ज्ञान, अनुशासन र सिर्जनशीलताको यात्रामा सहभागी हुन आउनुभएका सम्पूर्ण नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दछौँ । तपाईंहरूको उज्ज्वल भविष्य निर्माणमा हाम्रो विद्यालय सदैव प्रतिबद्ध रहनेछ ।

We warmly welcome all the newly admitted students for academic session 2083 who have joined the journey of knowledge, discipline, and creativity.
Our school will always remain committed to building your bright future.✨🙏🏻💐

आज मिति २०८३/०२/०५ गते पनौती नगरपालिका वडा  नं. १ स्थित यस श्री भालचन्द्र माध्यामिक विद्यालयमा बालक्लब पुनर्गठन तथा स्वा...
19/05/2026

आज मिति २०८३/०२/०५ गते पनौती नगरपालिका वडा नं. १ स्थित यस श्री भालचन्द्र माध्यामिक विद्यालयमा बालक्लब पुनर्गठन तथा स्वास्थ्य क्लब (Health Club) गठन! उपस्थित बालमैत्री सहजकर्ता सरस्वती म्याम, बालमैत्री सम्पर्क शिक्षक बुद्दिमाया तामाङ, कक्षा शिक्षकहरु लगायत सम्पूर्ण बालबालिकाहरुमा हार्दिक धन्यवाद। 🙏🙏🙏

12/05/2026

SEE ब्याच २०८२ मा सफल सम्पूर्ण प्रिय विद्यार्थी भाइबहिनिहरुमा हार्दिक बधाई सहित थप शैक्षिक उन्नयनको कामना ! साथै मेहनती विद्यार्थी,लगनशिल भइ सहजीकरण गर्ने बिषय शिक्षकहरु , वातावरण बनाइदिने अभिभावक तथा सम्पुर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद !!

श्री बिहावर आधारभूत विद्यालय, पनौती-३ बाट हाम्रो विद्यालय श्री भालचन्द्र माध्यामिक विद्यालय, पनौती-१, मानेदोभानमा सरुवा ...
11/05/2026

श्री बिहावर आधारभूत विद्यालय, पनौती-३ बाट हाम्रो विद्यालय श्री भालचन्द्र माध्यामिक विद्यालय, पनौती-१, मानेदोभानमा सरुवा भएर आउनुभएका शिक्षक श्री गणेश सापकोटालाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दछौँ।

साथै यहाँको योग्यता, क्षमता, र अनुभवले यस विद्यालयको शैक्षिक सफलताका लागि थप महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Address

Panauti-1, Manedovan, Kavrepalanchok
Panauti Village

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Shree Bhalchandra Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category