Prashanti Computer Solutions

Prashanti Computer Solutions We solve all Computer problem.

25/11/2013

We solve all Computer problem.

24/11/2013

Windows 8 free download full version

के तपाईं अरु version को Windows चलाउँदा चलाउँदा वाक्क हुनुभएको छ अथवा यो Windows 8 एकचोटी कस्तो हुदोरहेछ भनेर Try गर्न खोज्नुभएको छ यदि त्यस्तो सोचाईमा हुनुहुन्छ भने म त्यसको बारेमा हल्का जानकारी बताइदिन्छु किनकी मलाई पनि यस्तै खुल्दुली भएर Windows 7 फालेर Widnows 8 राखी हेरें धेरै मज्जा हुँदो रहेछ तर पहिला पहिला यसको Operating System हरु थाहा नभएर कता-कता अल्झीए जस्तो भएँ थे तर पछी पछी यसको बारेमा बुझ्दै जाँदा धेरै मजा आयो किनकी यसमा धेरै Facility हरु छ अरु System को Operating System हरु भन्दा Easy System नै छ तपाईं पनि Try गर्न चाहनुहुन्छ भने Download गर्नुहोस यहाँ तल को Downlaod बटन मा Click गरेर
यसलाई कसरी Install गर्ने नि हामिएल आफ्नो Windows मा ?
सबैभन्दा पहिला यस Software लाई Download गर्नुहोस Downlaod Complete भैसकेपछी त्यस Software मा जानुहोस र त्यसलाई Right Click गरी "Extract..." मा Click गर्नुहोस र Extract भैसकेपछी अब त्यसलाई खोल्नुहोस अनि त्यहाँ खोल्दा तपाइंले त्यहाँ Folder भित्र धेरै अरु File हरु पनि देखुनुहेंछ तर हज्रु ले अरु फाईल हरु लाई केही नगरी तपाइंले मात्र Setup मा Click गरेर Run as Administrator मा Click गरी त्यहाँ भने अनुसार गर्नुहोस

24/11/2013

अब आफ्नै कम्प्युटरबाट सिधै नेपाली अक्षरमा लेखौं बिना इन्टरनेट
आज मैले केवल तपाइंको लागी एउटा सजिलोसंग नेपालीमा लेख्न मिल्ने सफ्टवेर लिएर आएको छु अबश्य प्रयोग गरेर हेर्नुहोला यो सफ्टवेर प्रयोग गरिसकेपछी फेसबुक अनि याहू जस्ता हरेक साइटहरुमा सिधै च्याट गर्न सकिने अनि आफ्नो कम्प्युटरमा पनि लेख्न सकिने
अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेरौं
१. सबैभन्दा पहिला तपाइं यो लिंकमा Click गरेर Software Download गर्नुहोस

२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई अनिबार्य scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

६. तपाइंको कम्प्युटरमा नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues" मा क्लिक गर्नुहोस र "Keyboards and languages" मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला
८. अब "Advanced key Settings..." मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key" हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close गर्नुहोस

१० अब चाही तपाइंले नेपालीमा लेख्नको लागी "Google nepali input" तयार भयो र लेख्ने तरिका तल हेर्नुहोस

15/11/2013

तपाइंले Facebook Wall मा केहि न केहि आफुले चाहेको संदेश लेखि अथवा कुनै न कुनै फोटो भिडियो राखेर मात्रै Wall मा पोस्ट गर्नुहुन्छ खाली Status भने पोस्ट गर्न सकिंदैन तर के तपाइंलाई थाहा छ यदी तपाइंले चाहनुभयो भने खाली Status पनि पोस्ट गर्न सक्नुहुन्छ जस्तै तलको चित्रमा रातो घेरा लगाएको ठाउँमा हेर्नुहोस र यसो गर्नाले मलाई खास के अनौठो लाग्यो भने सधै तपाइंले केहि न केहि Status पोस्ट गर्नुहुन्छ र साथीहरुले हजुरको त्यो satus लाई मन पराएर धमाधम Like अथवा Comment गर्न थाल्छन तर खाली Status update गर्दा कती जनाले केको आधारले Like गर्दा रहेछन त्यो हेर्न बहने मलाई मन पर्यो आउनुस अब तपाईं पनि यसको उपाए हेर्नुहोस

यदी तपाईं पनि खाली Status post गर्न चाहनुहुन्छ भने पहिला User name and password राखेर facebook मा जानुहोस र त्यहाँ तपाइंले "Status" मा क्लिक गरी त्यस खाली कोठाभित्र यो Code � type गर्नुहोस र "Post" मा क्लिक गर्नुहोस र अब हेर्नुहोस त्यहाँ खाली केहि पनि नलेखिएको तपाईंको नाम र फोटो मात्रै देखीनेछ अब भन्नुस कस्तो लाग्यो यो Idea! तपाइंलाई यसको प्रतिक्रिया तलको Comment Box मा दिनुहोला धन्यबाद|

15/11/2013

Computer को गती शुस्त (Slow) हुनुको कारण Fast गराउने पाँच उपाय

मैले तपाइंलाई यो भन्न खोजेको होइन की तपाईंको Computer को RAM (Memory) 128, 512, MB अथवा 1 GB को छ तर पनि 3, 4 GB को जत्तिकै Fast बनाउनुस भनेर यदी त्यसो हुन थाल्यो भने महंगा महंगा रुपैयाँ तिरेर Good Quality को किन्नु के नै अर्थ रह्यो र हैन तर महंगा पैसा तिरेर राम्रो Intel Core I3, I5, I7 ले पनि घमण्ड नगर्नुहोला कि मेरो Computer त कहिले नि Slow चल्दैन भनेर एउटा कुरा सधैं ध्यान मा राख्नुस मानिसको मृत्यु हुनको लागी उसलाई बुढेसकाल कुरीराख्नु पर्दैन यदी उसले आफ्नो बालकपन अथवा जवानीमा शरीरको ख्याल राखेन भने कालले बोलाउनु
भन्दा पहिले नै दुनिया छोड्नुपर्छ हो त्यस्तै तपाईंले पनि आफ्नो Computer को पहिले देखि हेरचाह नगरे त्यसलाई बोकेर कहाँ छ सस्तो Computer बनाउने दोकान भनेर गल्ली-गल्ली छिर्नु पर्ने हुन्छ त्यसैले आउनुस म यदी हजुरको Computer पहिलाको भन्दा दैनिकी गती कम्ती हुँदै गएको छ भने त्यसलाई फेरी कसरी तिब्र गतीमा (Fast Speed) मा ल्याउने केहि तरीका हरु तल पढेर अपनाउनुहोस

१. तपाइंले Internet भ्रमण गर्दा सधैं एउटा कुरामा ध्यान गर्नुहोला हो तपाईं हामी यस्तै Internet मा खेल्दै-खेल्दै जाँदा कस्तो-कस्तो Site मा पुग्यौं त्यो आँफैलाई पनि थाहा हुँदैन र त्यस्तै कुनै एक Site मा आफ्नो Computer को बारेमा एक अती मिठो भाबनाले लेखेको पढ्नुभयो र त्यसको अन्त्यमा For Download file please click here...भनेर लेखेको देख्नुभयो र तपाइंले पनि बिचारी नगरी त्यसलाई हत्तपत्त माथी लेखेको आधारमा Download गर्नु भयो र छिटो-छिटो त्यसलाई
Computer मा Install गरेर Run पनि गरीसक्नुभायो तर तपाइंले त्यस Software Download गर्नुभन्दा पहिला सोच्नुभेना की त्यो Software कहिले Internet मा Update गरेको थियो किनकी यस्ता कयौं Software हरु हुन्छन
सालौं पहिले नै Update गरेको र त्यसका New Version हरु नै उपलब्ध नभएको त्यस्ता Software अन्जानमा Download गर्दा Computer मा Virus ले आक्रमण गर्न सक्छ Antivirus छ भने त त्यसले Block गर्छ नभए के गर्ने त्यै पनि तपाइंलाई
थाहा नै छैन होला आफ्नो Computer को Antivirus ले काम गरेको छ की छैन भनेर त्यसमा अझै Free को Antivirus हुनुपर्छ ठिक छ तपाइंले Software Download त गर्नुभयो र के तपाइंले त्यसलाई Computer मा Install गर्नुभन्दा पहिला राम्रो संग Antivirus ले Scan गर्नु भयो बिलकुल गर्नुभएन शाहेद हजुरलाई थाहा थिएँ या थाहा भएर पनि
बिर्सेर Install गरिसकेपछी जिब्रो तोकेर तालुमा हात राख्नु भयो सधैं ध्यान दिनुहोला तपाइंले साथी अथवा जो कसैको Device Pendrive आफ्नो Computer मा Install गरीसकेपछी सिधै त्यसलाई नखोली पहिला Full Scan गर्नु जरुरी छ यो नसोच्नु की यो साथीको Pendrive अस्ती घुसाउँदा त केहि पनि भएको थिएन भनेर र कुनै पनि Software Download गरीसकेपछी Install गर्नुभन्दा पहिला त्यसलाई Scan गर्नुहोला

२. तपाईं हामीले आफुलाई नचाहिने File Programs हरु Delete त गरेका हुन्छौं तर त्यो File Windows बाट पुरा रुपले नाती त्यो Recycle Bin मा गएर बसेको हुन्छ त्यसलाई सधैं हर समय खाली राख्नु जरुरी छ

अनि के तपाइंलाई Disk CleanUp को बारेमा थाहा छ अथवा सुन्नु नै भएको छैन अथवा थाहा भएर पनि Disk CleanUp गर्न लाई अल्छी गर्नुहुन्छ तपाइंले समय समय मा Disk Clean Up गरीराख्नु अत्यन्त जरुरी छ त्यसो गर्नाले Internet Temporary Files Computer मा रहेका Temporary Files जस्ता अनेकौं अनाबश्यक File हरु हटाइदिन्छ

यदी तपाइंलाई Disk CleanUp को बारेमा थाहा छैन भने त्यसको लागी Windows 7, अथवा Windows XP मा जानुहोस

३. के तपाइंलाई Windows Defender को बारेमा थाहा छ त्यो तपाईंको Control Panel मा नै बसेको हुन्छ त्यो पनि एक Antivirus नै नै हो जसले Internet बाट आउने Virus लगाएत अन्य Computer मा रहेका Virus लाई रोक्ने मद्दत गर्दछ त्यसलाई नियमीत Scan गरीराख्नुहोला Windows Defender खोल्दा खेरी सधैं यहाँ तलको चित्र जस्तो ठिक चिन्ह देखिनु पर्छ यदी तपाइंले Windows Defender लाई नियमीत Update अथवा Scan गरीराख्नु भएन भने त्यसको कारणले Computer मा नराम्रो नोक्सानी पुर्याउन सक्छ र Speed पनि कम्ती हुदै जान्छ

यदी तपाईंको Windows Defender यहाँ तलको जस्तो चित्र देखियो भने Windows Defender Update And Scan गर्नुहोस र यहाँ माथीको चित्र जस्तै बनाउनुहोस

४. धेरै साथीहरु सजिलो को लागी Desktop मा Shortcut File बनाएर राख्छन त्यसको कारणले पनि Computer Speed कमी हुँदै जान्छ यदी हजुरले
पनि त्यसो गर्नु भएको छ भने त्यो तरीका ठिक होइन र हामीले Computer खोल्नासाथ एउटा File अर्को Folder र अर्को Folder को झन अर्को Folder मा दैनिकी बदली रहह्न्छौँ यसो गर्नु ठिक होइन किनकी
यसो गर्नाले Computer मा अनाबश्यक File हरु आँफै बनिदिन्छ जुन त्यस्ता File हरु तपाइंले सजिलो संग देख्न सक्नुहुन्न र Computer को Memoryघट्दै जान्छ अनि आफुलाई आबश्यक भन्दा बढी Sofwate Compter मा Install गरेर नराखौं यस्ता
धेरै साथेहरु हुन्छन Software Install गरेर त्यत्तिकै राख्छन जहाँ त्यसको कामै छैन र त्यस्ता Software तुरुन्त हटाईहाल्नुहोस Control panel / Add or remove मा गएर अनि Desktop बाट पनि त्यसको File हटाउनुहोस त्यस्ता Fileहरु Desktop मा अरु पनि छ भने हटाउनुहोस र तपाईं हामीले कुनै पनि Music Video photo अथवा Software Documents चाहे जे सुकै पनि Download अथवा Save गर्दा Local Disk (C:) मा गएर बसेको हुन्छ त्यसले गर्दा Computer को RAM घट्दै जान्छ र Computer Slow हुन पुग्छ त्यसैले यस्ता File हरु Save अथवा Download गर्दा Local Disk (D:) अथवा अरु कुनै Drive मा Save गर्नुहोला

५. अब म हजुरलाई Disk Defragmenter को बारेमा चर्चा गर्छु यो Disk Defragmenter पनि हजुरले हरेक हप्ता मा एक वा एक भन्दा बढी जती सक्दो धेरै चोटी गरीरख्दा आफ्नो Computer ताजा स्वस्थ रहिरहन्छ र Speed पनि बढी रहन्छ अनिबार्य गर्नुहोला र आउनुस कसरी गर्ने त Disk Defragmenter
सबैभन्दा पहिला "Start" Button मा Click गरेर "Disk Defragmenter" Type गरी त्यसलाई खोल्नुहोस अथवा "Win Logo+R" लाई एकैसाथ थिचेर त्यहाँ खुलेको Box मा यो "dfrg.msc" Type गरेर "Ok" गर्नुहोस र अब त्यहाँ खुलेको Box मा Computer मा रहेको Drive हरुको नाम देखिएको हुन्छ र हजुरले "Local Disk (D:) मा Click गरेर तल "Defragment disk" मा Click गर्नुहोस

त्यसपछी Automatic त्यहाँ काम शुरु हुन थाल्छ र जब त्यहाँ काम शिध्दिएपछी त्यहाँ तपाइंलाई Computer Restart गर्ने की नगर्ने भनेर सोध्छ तपाइंले Computer Restart गर्नुहोस र यदी अर्को Drive पनि Disk Defragmenter गर्न चाहनुहुन्छ भने यहाँ माथी भने झैं गर्नुहोला
के तपाइंलाई यो तरीका मन पर्यो अथवा अरु पनि जानकारी लिन चाहनुहुन्छ भने तल Comment Box मा लेख्नुहोला धन्यबाद |

Address

Panauti Village
977

Telephone

977-011441310

Website

Alerts

Be the first to know and let us send you an email when Prashanti Computer Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Prashanti Computer Solutions:

Shortcuts

Share

Category