29/02/2024
श्री बाल आदर्श माध्यमिक विद्यालयमा खोपासी को शिक्षिका श्री भवानी पाण्डे ज्यू को ममतामयी माता को धाम गमणको खबर ले स्तब्ध भएको छौं यस दुःखद क्षणमा धैर्यधारण गर्ने शक्ति प्रदान होस्
मृतक आमाको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना अर्पण गर्दछौं।