Palung campus

Palung  campus शिक्षानै विकासको मेरूदण्ड हो !!

वि.सं. २०५३ सालमा मकवानपुर बहुमुखी क्याम्पसको विस्तारित कार्यक्रम मार्फत सञ्चालनमा आएको यस सामुदायिक क्याम्पस पालुङ बहुमुखी क्याम्पसले २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस क्षेत्रका उच्च शिक्षा पे्रमीहरुको चाहना पूरा गर्दै आएको छ । थाहा नगरपालिकाको वडा न. ३ खेल्पुडाँडामा अवस्थित यस क्याम्पसमा व्यवस्थापनतर्फ वि.वि.एस. मानविकी संकायतर्फ वि.ए. को पढाई हुँदै आएको छ ।

21/08/2026
21/08/2026
11/08/2026
यस पालुङ क्याम्पसको बि.ए र बि.बि.एस् प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको लागि अत्यन्त जरुरी सूचना।बिए तर्फ २०८३/०४/१८ ...
01/08/2026

यस पालुङ क्याम्पसको बि.ए र बि.बि.एस् प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको लागि अत्यन्त जरुरी सूचना।
बिए तर्फ २०८३/०४/१८ गतेको परीक्षा २०८३/०५/०२ गते र बि.बि.एस् तर्फ २०८३/०४/१८ गतेको परीक्षा २०८३/०४/२९ गते हुने जानकारी गर्दछौं।
साथै २०८३/०४/२१ गतेदेखिको परीक्षा तालिका भने यथावत समय र तालिकामा नै हुने समेत जानकारी गर्दछौं।
थप जानकारीका लागि यस पालुङ क्याम्पसको प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ।

Address

Palung
977

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 10:00
Thursday 06:00 - 10:00
Friday 06:00 - 22:00
Sunday 06:00 - 10:00

Telephone

+9779843570802

Alerts

Be the first to know and let us send you an email when Palung campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Palung campus:

Shortcuts

Share