Mount Malika English Boarding School

Mount Malika English Boarding School “Learning Is Our Business”

18/09/2026
आज मिति २०८३/०६/०२ गते शिक्षा दिवसको अवसरमा राष्ट्रिय बाल दिवसको पनि केही कार्यक्रमहरु समेत सम्पन्न गरियो।अध्यक्षता:- बा...
18/09/2026

आज मिति २०८३/०६/०२ गते शिक्षा दिवसको अवसरमा राष्ट्रिय बाल दिवसको पनि केही कार्यक्रमहरु समेत सम्पन्न गरियो।
अध्यक्षता:- बाल क्लबका अध्यक्ष सुप्रिया ठाडा
कार्यक्रम संचालक:- हेमा सारू (म्याम)

हार्दिक शुभ-कामना
13/09/2026

हार्दिक शुभ-कामना

माउन्ट मालिका ईङलिश बोर्डिङ स्कूलले सधैका बर्षमा झै आयोजना गरेको तिज विशेष कार्यक्रम २०८३ लाई रद्द गरी सो कार्यक्रममा खर...
28/08/2026

माउन्ट मालिका ईङलिश बोर्डिङ स्कूलले सधैका बर्षमा झै आयोजना गरेको तिज विशेष कार्यक्रम २०८३ लाई रद्द गरी सो कार्यक्रममा खर्च हुने रकम बाढी प्रभावित क्षेत्रमा केही सहयोग गर्ने भनि निर्णय लिएको जानकारी गराउन चाहान्छौ।

आज मिति २०८३/०४/२२ गते शुक्रबारका दिन माउन्ट मालिका बाल भित्तेपत्रिका निर्माण गरिएको छ। फोकल पर्सन शिक्षकहरु सहित विद्या...
07/08/2026

आज मिति २०८३/०४/२२ गते शुक्रबारका दिन माउन्ट मालिका बाल भित्तेपत्रिका निर्माण गरिएको छ। फोकल पर्सन शिक्षकहरु सहित विद्यार्थी भाइबहिनीहरू

पाल्पा प्याब्सनमा आबद्ध विद्यालय मिलिनियम सेकेन्डरी स्कुलका विद्यार्थी साजुदा बानुको २०८३/४/२० गते भएको असामयीक निधनले ह...
07/08/2026

पाल्पा प्याब्सनमा आबद्ध विद्यालय मिलिनियम सेकेन्डरी स्कुलका विद्यार्थी साजुदा बानुको २०८३/४/२० गते भएको असामयीक निधनले हामी सवैलाई स्तब्ध, मर्माहत र दु:खी स्तब्ध बनाएको छ।यस दुखद घडीमा विद्यालय परिवार तथा शोक सन्तप्त परिवार प्रति आत्मा चिर शान्तिको कामना गर्दै मृत नानुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शिक्षक तथा विद्यार्थीहरु

निरन्तर मुल्यांकन पहिलो चरण/प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन २०८३
04/08/2026

निरन्तर मुल्यांकन पहिलो चरण/प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन २०८३

आज शुक्रबार केही फरक तरिकाले विद्यार्थीहरूलाई फूल लगाउने तरिका तथा विद्यालयको सौन्दर्यताको लागि गरिएको अतिरिक्त क्रियाकल...
31/07/2026

आज शुक्रबार केही फरक तरिकाले विद्यार्थीहरूलाई फूल लगाउने तरिका तथा विद्यालयको सौन्दर्यताको लागि गरिएको अतिरिक्त क्रियाकलापहरू

आज असार १५ अर्थात् दही चिउरा खाने दिनको अवसरमा सबैमा शुभकामना।
29/06/2026

आज असार १५ अर्थात् दही चिउरा खाने दिनको अवसरमा सबैमा शुभकामना।

Address

Mathagadhi/4, Devgir
Palpa

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30
Sunday 09:30 - 16:30

Telephone

+97771691065

Website

Alerts

Be the first to know and let us send you an email when Mount Malika English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mount Malika English Boarding School:

Shortcuts

Share

Category